चितवन सेरोफेरो

आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु
-न्युजभित्तो

कञ्चनपुर, १० फागुन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित शुरु भएको महोत्सव एक सातासम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन कार्यक्रममा वन...

विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन
-न्युजभित्तो

काठमाडौं , १० फागुन ।  विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टी विभाजन भएपछि प्रचण्ड-माधव पक्षले अध्यक्ष र सविचवको टुंगो लगाएको हो। पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ। हिजो मात्रै...

 कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु
-न्युजभित्तो

धनगढी, १० फागुन ।  कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ का ७० वर्षीय बृद्धको कोरोना संक्रमण बाट मृत्यु भएको हो । फागुन ३ गरे सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका...

चितवनमा बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ
-न्युजभित्तो

चितवन, १० फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय...

नेकपा चितवनको शपथ ग्रहण, ईश्वर पोखरेलले सम्बोधन गर्ने
-न्युजभित्तो

चितवन, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको शपथ ग्रहण कार्यक्रम भोलि (सोमबार) हुने भएको छ । भरतपुरमा हुने उक्त कार्यक्रमलाई नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नु हुने भएको हो । भरतपुर महानगरपालिका वडा नं. १२...

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा
-न्युजभित्तो

काठमाडौँ, ९ फागुन । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थल हालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको...

प्रधानमन्त्री ओली भोलि सुदूरपश्चिम प्रदेश जादै
-न्युजभित्तो

कैलाली, ९ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली भोलि सुदूरपश्चिम प्रदेश आउने भएका छन् । कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न उनी सोमबार आउने भएका हुन्। प्रधानमन्त्री ओली आउने तयारी पुरा भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी...

प्रधानमन्त्री उद्घाटन गरेको दाङको देउखुरीस्थित सिसहनियाँ-महदेवा जोड्ने पक्की पुलको शिलालेख तोडफोड
-न्युजभित्तो

रुपन्देही, ९ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते उद्घाटन गरेको दाङको देउखुरीस्थित सिसहनियाँ-महदेवा जोड्ने पक्की पुलको शिलालेख तोडफोड गरिएको छ । नेपालको दोस्रो लामो पक्की पुल प्रधानमन्त्रीले उद्घाटन गरेको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको हो ।...

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार
-न्युजभित्तो

विराटनगर , ९ फागुन ।  प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार गरेका छन् । आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर सभामुख भण्डारीले राम्रो...

हिमपातका कारण बन्द विद्यालयको पठनपाठन शुरु
-न्युजभित्तो

फुङ्लिङ, ९ फागुन ।   हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ । गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै पुस...