चितवन सेरोफेरो

प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ
-न्युजभित्तो

चितवन, २२ फागुन । चितवन प्रहरीले घुस दिन खोज्ने ट्रक चालकलाई पक्राउ गरेको छ । नारायणगढको पुल्चोकबाट नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं. २ देउरालीका ३२ वर्षिय भरत लुंगेली मगर पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार पुल्चोकमा...

प्याब्सनको अन्तर विद्यालय हाजिरीजवाफ होलिभिजनमा
-न्युजभित्तो

भरतपुर, २२ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर महानगरपालिका स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता होली भिजन पब्लिकमा आज शनिवार सम्पन्न भयो । कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको हाजिरीजवाफ कार्यक्रमको...

फुटसलमा खेलकुद पत्रकारविरुद्ध चिकित्सक बिजयी
-न्युजभित्तो

भरतपुर, २२ फागुन । भरतपुरमा आज शनिबारदेखि प्रथम निप्पोन ओपन फुटसल प्रतियोगिता सुरु भएको छ । चितवन स्पोर्ट्स एण्ड फुटसल जोनको आयोजना उक्त प्रतियोगिता सुरु भएको हो । चितवन स्पोर्ट्स एण्ड फुटसलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल चिकित्सक संघ...

रामपुरको अनुपम फर्निचरमा आगलागी, ४५ लाखबराबरको क्षति
-न्युजभित्तो

चितवन, २२ फागुन । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी...

पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिन सडक २३ देखि २९ गतेसम्म दिउँसो बन्द हुने
-न्युजभित्तो

चितवन, २१ फागुन । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ । फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना...

देवदहमा बौद्ध विश्वविद्यालयको नयाँ पूर्वाधार निर्माण हुँदै
-न्युजभित्तो

लुम्बिनी, २१ फागुन । लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्धको मावली देवदहमा आजदेखि डीन कार्यालय स्थापना गरेको छ । सरकारले विश्वविद्यालयका लागि देवदहमा करिब ९० बिघा जमिन उपलब्ध गराउने निर्णय गरेसँगै विश्वविद्यालयले डीनको कार्यालय स्थापना गरेको हो । सरकारले केही दिनअघि...

सरकार र चन्द समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित
-न्युजभित्तो

मान्म, २१ फागुन । सरकार र नेत्रविक्रम चन्द समूहबीच तीनबुँदे सहमति भएपछि कालीकोटवासी उत्साहित भएका छन् । विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित भएको कालीकोट सरकार र नेत्रविक्रम चन्द समूहबीच भएको तीनबुँदे सहमतिका कारणले उत्साहित भएका हुन् । माओवादीले सञ्चालन...

प्रदेशस्तरीय कोरोना खोप भण्डारगृह शिलान्यास
-न्युजभित्तो

कास्की, २१ फागुन । पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण हुने सो भण्डारगृहको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभयो । सङ्घीय आयोजना कार्यान्वयन...

नेकपा एकतालाई जोगाउनुपर्छ ंनेता भट्टराई
-न्युजभित्तो

फुङ्लिङ, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपादाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताउनभएको छ । प्रेस सङ्गठन ताप्लेजुङले आयोजनामा शक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रमा उहाँले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न...

सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै
-न्युजभित्तो

बझाङ, २० फागुन । सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लामा दर्जनौं आयोजना निर्माणधीन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ । जलविद्युत्को अपार सम्भावना भए पनि राज्यले सुदूरपश्चिमलाई चिन्न...