चितवन सेरोफेरो

देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण
-न्युजभित्तो

भरतपुर, १३ फागुन । देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । एकसाता अघिमात्र उहाँलाई पर्यटन मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो...

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै व्यवसायीको विरोध
-न्युजभित्तो

चितवन, १३ फागुन । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ । नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ...

हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
-न्युजभित्तो

हेटौंडा, १३ फागुन । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले...

पाँच वर्षअघि उपभोग मिति समाप्त दाल बिक्री
-न्युजभित्तो

मोरङ, १३ फागुन । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा...

लोकतन्त्रमा जीत र हारको फैसला जनता तथा निर्वाचनबाट हुने:गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गुरुङ
-न्युजभित्तो

दमौली, १२ फागुन । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला जनता तथा निर्वाचनबाट हुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले मङ्गलबार बदर गरेपछि आज मन्त्री गुरुङले लोकतन्त्रमा जीत...

दलहरूसँगको छलफल र सहकार्यपछि मात्र प्रदेशसभाको बैठक बोलाइने
-न्युजभित्तो

हेटौंडा, १२ फागुन  ।  बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दलहरूसँगको छलफल र सहकार्यपछि मात्र प्रदेशसभाको बैठक बोलाइने बताएका छन् । प्रदेशसभा बैठकका लागि विभिन्न दलसँग निरन्तर छलफल गरिरहेको बताउँदै सभामुख श्रेष्ठले बैठकको मिति तय गर्न आफू लागिपरेको बताए । केही...

बिरामी खोज्दै क्षयरोग निवारण संस्था नारायणगढ
-न्युजभित्तो

चितवन, ११ फागुन । नेपाल क्षयरोग निवारण संस्था नारायणगढले समुदायमा रहेका क्षयरोगका बिरामीलाई परीक्षण, उपचार र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । विसं २०३६ बाट निरन्तररूपमा सो संस्थाले अभियान चलाउँदै आएको छ । भरतपुर महानगरपालिका–१ लीलाचोकमा कार्यालय रहेको सो संस्थाले...

घरदैलोमा अण्डा पु-याउँदै चितवनको किसान दाना उद्योग
-न्युजभित्तो

चितवन, १० फागुन । यहाँको किसान दाना उद्योग प्रालिले सङ्कलन भएको अण्डा घरदैलोसम्म पु¥याउन थालेको छ । कृषकलाई दाना बिक्री गरेर अण्डा उठाउने उद्देश्यले स्थापना भएको सो उद्योगले देशका प्रमुख शहरमा घरदैलोसम्म नै अण्डा पु-याउन थालेको हो । उद्योगका कार्यकारी...

१० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना शिक्षक प्रहरी नियन्त्रणमा
-न्युजभित्तो

डडेल्धुरा,१० फागुन । डडेल्धुरामा बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गन्यापधुरा गाउँपालिका-४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि  जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो। विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती...

नेकपामा आएको समस्या सो दलमा मात्र सीमित छैन:नेकपा (मसाल)का महामन्त्री सिंह
-न्युजभित्तो

बलेवा, १० फागुन  । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताउनुभएको छ । प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने...