चितवन सेरोफेरो
गण्डकी, ६ जेठ । गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ । बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिए पनि...
माडी, ४ जेठ । जे वाई एस के। (भिलेज डेभलपमेन्ट इन नेपाल) ले आज माडीको कोभिड आइसोलेशन सेन्टरका लागि १० वटा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । डेनमार्कका स्वयमसेवीहरुको संस्था जेवाईएसकेले माडीको स्थानीय साझेदार निकाय एकीकृत...
कर्णाली, ४ जेठ । कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चाहिने सामग्री आफैँले किन्ने भएको छ । यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउँथ्यो । शोकको घडीमा शव...
लमजुङ, ३ जेठ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले आज वडा नं ३ घलेगाउँ, वडा नं ४ भुजुङ र वडा नं ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो...
मकवानपुर, ३ जेठ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी,...
पोखरा, ३ जेठ । दाङ तुल्सीपुर ६ का ५२ वर्षीय एक पुरुष वैशाखको मध्यतिर काम विशेषले सल्यान गएका थिए । सल्यानमा पनि पुर्ख्यौली घर भएकाले आउने जाने चलिरहन्थ्यो । सल्यान गएकै बेला दाङमा निषेधाज्ञा जारी भयो, उनी त्यतै बसे । वैशाख...
चितवन, ३ जेठ । लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का इलेक्ट गभर्नर रामप्रसाद भट्टले कोभिड महामारीका विरुद्ध लड्न सक्दो सहयोग गर्न सम्पूर्ण लायन्सहरुलाई आव्हान गर्नुभएको छ । आफ्नो डिष्ट्रिकभित्र रहेका करिब पाँच सय क्लबका १० हजारभन्दा बढी सदस्यलाई...
चितवन, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र मदन भण्डारी फाउण्डेशन चितवनले आज सोमबार दासढुंगामा मदन–आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । तत्कालिन नेकपा (एमाले) का महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त...
भरतपुर, २ जेठ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सहयोग गरेको छ । आज (आइतबार) अस्पतालमै पुगेर एक्सपर्टले करिब ४ लाख रुपैयाँ बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक...
भरतपुर, २ जेठ । भरतपुर अस्पताललाई कोभिड उपचारका लागि स्वास्थ्य सामग्री सहयोग स्वरुप थपिने क्रम जारी रहेको छ । अस्पतालले कोभिड उपचारका लागि श्यया थप गरेपछि अक्सिजन लगायतका स्वास्थ्य सामग्री अभाव भएको थियो । चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास...













