चितवन सेरोफेरो

कोरोना कहरबीच सुरक्षित प्रसूति सेवा दिंदै चितवनका अस्पतालहरु
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १३ जेठ । कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसूति सेवा दिएका हुन् । अस्पतालहरुले बहिरङ सेवा बन्द गराएर मुख्यरूपमा...

विश्वशान्ति र मानवकल्याणका लागि बुद्धका सन्देश अनुकरणीय छ : प्रदेश प्रमुख पौडेल
-न्युजभित्तो

पोखरा, १२ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले विश्वशान्ति र मानवकल्याणका लागि गौतम बुद्धका उपदेश अनुकरणीय रहेको बताउनुभएको छ । दुई हजार ५६५ औंँ बुद्धजयन्तीका अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रमुख पौडेलले सम्पूर्णको सुख, शान्ति र समृद्धिको कामना गर्दै शाक्यमुनि...

पोखराको रानीवनमा रतुवा मृग हेर्न पाइने
-न्युजभित्तो

गण्डकी, १२ जेठ । पर्यटकीय नगरी पोखराको विश्व शान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ । फेवाताल किनारास्थित फेवा सबडिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री...

जन्मदिनको अवसरमा विपन्नलाई खाद्यान्न सहयोग
-न्युजभित्तो

माडी, ११ जेठ । भरतपुर महानगरपालिका वडा नं ७ सप्तगण्डकी टोल निवासी समाजसेवी सुधा दवाडीले आफ्नो जन्मदिनको अवसरमा माडीका अतिविपन्न दुई परिवारलाई आज मङ्गलबवार खाद्यान्न उपलब्ध गराउनुभएको छ । कोभिडका कारण ज्यान गुमाएका माडी नगरपालिका वडा नं ६ स्याउलीवासका...

राससका कार्यकारी सम्पादक बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’
-न्युजभित्तो

तनहुँ, ११ जेठ । नेपाल प्रेस युनियन तनहुँद्वारा स्थापित ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई प्रदान गरिने भएको छ । राससमा रहेर पत्रकारिता क्षेत्रबाट गरेको उल्लेखनीय योगदानको कदर स्वरुप...

प्रधानमन्त्री र राष्ट्रपतिको कदमप्रति चितवनका पाँच दलको आपत्ति
-न्युजभित्तो

चितवन, ११ जेठ । जिल्लाका पाँच राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति आपत्ति जनाएका छन् । पाँच दलले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी उक्त कदमको भत्र्सना गरेका हुन् । नेपाली कांग्रेसका सभापति जीतनारायण श्रेष्ठ, नेकपा...

गण्डकीको बजेट अधिवेशन जेठ १६ गते बोलाउन सिफारिस
-न्युजभित्तो

पोखरा, ११ जेठ । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गते आइतबार डाक्न सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले आइतबार अधिवेशन डाक्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको प्रदेश सरकार प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । पोखरा सभागृहमा आइतबार दिउँसो...

सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने
-न्युजभित्तो

काठमाडौँ, ११ जेठ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो । यस्तै तीव्ररूपमा...

मकवानपुरमा श्रीमतीको हत्या आरोपमा पक्राउ
-न्युजभित्तो

हेटौंडा, ११ जेठ । मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । बयालीस वर्षीया श्रीमती सुनिता थापामगरलाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले बारा निजगढ घर भई हेटौँडा बस्ने ५४ वर्षीय कृष्णबहादुर मोक्तानलाई सोमबार हेटौँडा–८ कमानेबाट...

मौलाकालिका जाने केबुलकार निर्माण कार्य शुरु
-न्युजभित्तो

गैंडाकोट, १० जेठ । धार्मिक एवं ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर पुग्ने केवलकार निर्माणको काम शुरु भएको छ । नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. १ देखि धारापानी टोलदेखि मन्दिरसम्म केवलकार निर्माण हुने भएको हो । केवलकारका लागि सामुदायिक वनको रुख काट्ने...