चितवन सेरोफेरो
वाग्मती, १० जेठ । वाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो । प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १...
गण्डकी, ९ जेठ । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उहाँलाई शपथ ग्रहण गराउनुभएको हो । प्रदेश प्रमुखको सरकारी निवासमा...
चितवन, ९ जेठ । जिल्ला प्रशासन कार्यालय चितवनले आफूखुशी आर्थिक संकलन नगर्न सूचित गरेको छ । कार्यालय आज आईतबार एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा आफूखुशी आर्थिक संकलन नगर्न भनेको हो । कार्यालयद्वारा जारी सूचनामा भनिएको छ “कतिपय संघ/संस्थाहरुले आफूखुशी...
हेटौंडा, ८ जेठ । उद्योग सङ्घको सक्रियतामा जिल्लाका कोभिड सङ्क्रमित बिरामीलाई उपचारमा सहजीकरण गर्ने उद्देश्यले निजी उद्यमीको लगानीमा हेटौँडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्ने तयारी भइरहेको छ । सो अक्सिजन प्लान्ट स्थापना गर्ने क्रममा मकवानपुर उद्योग सङ्घका तर्फबाट अध्यक्ष...
नारायण अधिकारी चितवन, ७ जेठ (रासस) । कोरोना भाईरसको दोस्रो लहर चलिरहँदा अस्पताल आउने अधिकांश सङ्क्रमितलाई सघन उपचार कक्षको जरुरत हुने गरेको छ । ती मध्ये कतिपयलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । सम्भवतः नेपालका अस्पतालमा यतिधेरै बिरामीलाई सघन...
चितवन, ७ जेठ । कालिका दैनिक डटकमले प्रेस चौतारी नेपाल चितवन शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । अनलाइनका निर्देशक आकाश बन्जराले पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो । चौतारीको कार्यालयमा आज शुक्रबार कालिका दैनिकका प्रधान सम्पादक तथा प्रेस...
कर्णाली, ७ जेठ । कर्णाली प्रदेश सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यमा रू ९८ करोड ३० लाख निकासा गरेको छ । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले चालु आव ०७७-०७८ मा मन्त्रालयमातहतका सबै जन÷स्वास्थ्य सेवाकार्यालय तथा अस्पतालमा कोरोना...
रोल्पा, ७ जेठ । कोरोनाका कारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको ज्यान गएको छ । घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो । माडी गाउँपालिका–५ भावाङ स्थायी ठेगाना...
माडी (चितवन), ६ जेठ । राष्ट्रिय युवा संघ माडी नगर कमिटीका अध्यक्ष मुन्ना मियाले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । माडी नगर पालिका वडा नं ८ का अति विपन्न सुकराम दर्जी, असक्त जेष्ठ नागरिक जीतबहादुर...
कास्की, ६ जेठ । गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । नवगठित मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा...











