चितवन सेरोफेरो

नेपाली युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा राजेश गौतम
-न्युजभित्तो

चितवन, १ जेठ । नेपाली युवा उद्यमी मञ्च, चितवन शाखाको अध्यक्षमा राजेश गौतम चयन हुनु भएको छ । शुक्रबार भर्चुअल माध्यमबाट भएको वार्षिक साधारणसभा तथा अधिवेशनले गौतमको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा सूर्यभक्त अधिकारी...

निकुञ्जमा मारिएका कर्मचारीको नामबाट छावाको नाम ‘शेषचन्द्र गज’
-न्युजभित्तो

चितवन, १ जेठ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्धारा मारिएका कर्मचारीका नामबाट राखिएको छ । एघार दिनअघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रबार “शेषचन्द्र गज” राखिएको...

चितवन समाज अष्ट्रेलियाद्वारा भरतपुर अस्पताललाई १० थान अक्सिजन सिलिण्डर सहयोग
-न्युजभित्तो

चितवन, ३१ वैशाख । कोभिड शैया थप गरेसँगै भरतपुर अस्पतालमा स्वास्थ्य सामग्री अभाव भएपछि विभिन्न संस्था तथा व्यक्तिहरुबाट सहयोग जुट्न थालेको छ । अक्सिजन सिलिण्डर, पिपिई, माक्स लगायतका स्वास्थ्य सामग्री अभाव भएको हो । चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास...

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
-न्युजभित्तो

कास्की, ३१ वैशाख । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र (इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । बिदा दिने सम्बन्धमा प्रदेश सरकार...

चितवनको निषेधाज्ञा जेठ १३ गतेसम्म थपियो
-न्युजभित्तो

चितवन, ३० वैशाख । जिल्लामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै निषेधाज्ञाको अवधि थप गर्नुभएको हो । ...

जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण
-न्युजभित्तो

गण्डकी, २९ वैशाख । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टीले प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा स्पष्टीकरण सोधेको पार्टीका प्रदेश अध्यक्ष शङ्कर बरालले...

वाग्मतीमा सङ्क्रमणबाट एकै दिन ३४ को मृत्यु
-न्युजभित्तो

मकवानपुर, २९ वैशाख । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष...

नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार : जनमोर्चा सांसद थापा
-न्युजभित्तो

पोखरा,२८ वैशाख । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी–जसपा गठबन्धनलाई साथ नदिएका भएका छन् । उनले नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकीमा विपक्षी...

विजनेश म्यागाजिनको डिजिटल विमोचन
-न्युजभित्तो

भरतपुर, २८ वैशाख । केटीबी एड्भटाईजिङ्ग एजेन्सीले प्रकाशित गरेको कोभिड १९ विशेष विजनेश म्यागाजिनको आज डिजिटल प्रविधि मार्फत विमोचन गरिएको छ । चितवन क्षेत्र नं. ३ का सांसद एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जुम मार्फत् पुस्तकको...

गण्डकीमा २४ घन्टा नबित्दै १२ को मृत्यु
-न्युजभित्तो

पोखरा,२८ वैशाख । गण्डकीमा पछिल्लो २४ घन्टा नबित्दै १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् । निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा कास्कीका मात्रै ६...