चितवन सेरोफेरो

साठी जनाले रक्तदान गरे
-न्युजभित्तो

चितवन,१९ जेठ । कोरोनाको यस विषम परिस्थितिमा चितवन जिल्लामा देखिन थालेको रगत अभावलाई केही हदसम्म भएनी कम गर्न नेपाल तरुण दल इच्छाकामना गाउँ कार्य समितिको आयोजनामा आज मुग्लिङ्ग बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ५१ पुरुष र...

युवा संघद्वारा माडीमा स्वास्थ्य सामग्री सहयोग
-न्युजभित्तो

माडी, १९ जेठ । राष्ट्रिय युवा संघ चितवनले राष्ट्रिय युवा संघ माडी शाखालाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको छ । माडी नगरपालिका वडा नं ६ को शिब मन्दिरमा आज बुधवार आयोजित संक्षिप्त कार्यक्रममा जिल्ला संयोजक सुशिल केसीले युवा संघ...

लुम्बिनी प्रदेश : एकमतले विपक्षीको सामना गर्ने एमालेको निर्णय
-न्युजभित्तो

रुपन्देही,१९ जेठ । नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले सरकारका नीति तथा कार्यक्रम र बजेटमा सबै सांसदहरु एकसाथ एकढिक्का भएर जाने निर्णय गरेको छ । आज दिउँसो १ बजे शुरु हुने प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अगाडि दलको धारणा...

सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग
-न्युजभित्तो

मुग्लिन, १९ जेठ । चितवन उद्योग सङ्घले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । मङ्गलबार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो । चितवन उद्योग सङ्घ इच्छाकामना एकाइको...

स्वास्थ्य प्रणालीलाई सुदृढ बनाइने
-न्युजभित्तो

गण्डकी, १८ जेठ । गण्डकी प्रदेश सरकारले कोभिड–१९ लगायत महामारीको रोकथाम, नियन्त्रण र उपचरका लागि स्वास्थ्य प्रणालीलाई सवल एवम् सुदृढ बनाउने भएको छ । सोमबार गण्डकी प्रदेशसभाको वैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै प्रदेशका...

पशुपालनलाई प्रबद्र्धन गर्दै राप्ती नगरपालिका, दैनिक ३० हजार लिटर दूध उत्पादन
-न्युजभित्तो

राप्ती (चितवन) १८ जेठ । जिल्लाको पूर्वी भागमा रहेको राप्ती नगरपालिकाले पशुपालन व्यवसायलाईइ प्रबद्र्धन गर्दै आएको छ । पशुपालनमा नगरपालिकाले सहयोग गरेसँग नगर क्षेत्रमा दैनिक ३० हजार लिटरभन्दा बढी दूध उत्पादन हुँदै आएको हो । जिल्लाको विकट पहाडी र समथर...

स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौं : मुख्यमन्त्री शाही
-न्युजभित्तो

कर्णाली, १८ जेठ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी हुनुभएका मुख्यमन्त्री शाहीले सोमबार जिल्ला अस्पताल कालिकोटका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गर्ने...

मध्यविन्दुका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ
-न्युजभित्तो

नवलपुर, १८ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०७७७८...

दुई सय भन्दा बढी विपन्न परिवारलाई राहत वितरण
-न्युजभित्तो

चितवन,१७ जेठ । हाम्रो दृष्टि राम्रो दृष्टि नामक सामाजिक संस्थाले कोरोना भाइरसको दोस्रो संक्रमण बढेपछी लकडाउन भएदेखी सुरुवात गरेको राहत अभियान कार्यक्रम आजका दिनसम्म पनि गर्दै आएको छ। आजका दिनसम्म आइपुग्दा संस्थाले २०० घर परिवारलाई खाधान्न वितरण गरिसकेको छ। भरतपुर...

लुम्बिनीबाट राष्ट्रियसभामा विपक्षी गठबन्धनका पाण्डे विजयी
-न्युजभित्तो

रुपन्देही,१७ जेठ । लुम्बिनी प्रदेशसभाअन्तर्गत रिक्त राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनतर्फका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी भएका छन् । पाण्डे चार हजार एक सय ४० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार छ सय १२...