चितवन सेरोफेरो

गण्डकी प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत
-न्युजभित्तो

गण्डकी, १७ जेठ  ।  गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८-७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले आगामी बजेट कोरोना महामारीका कारण सिर्जित चुनौतीको सामना गर्दै...

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनमा ३ सय मतदाता मध्ये २ सय ९७ मत खस्यो
-न्युजभित्तो

काठमाडाैं, १७ जेठ। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा कुल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गरेका छन्। तीन जना मतदानमा अनुपस्थित भएका छन्। अब मुचुल्का उठाएर मतगणना सुरू हुने र मतपरिणाम आजै आउने...

राष्ट्रियसभा उपचुनावको परिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने
-न्युजभित्तो

रूपन्देही, १७ जेठ । लुम्बिनी प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि जारी मतदान दिउँसो ३ बजेसम्म रहनेछ । कोरोना महामारीको उच्च जोखिमका कारण...

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान
-न्युजभित्तो

रुपन्देही,१७ जेठ । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेका प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । प्रदेश सरकारले बजेटको तयारी गरिरहेका...

नेपाल फार्मेसी संघ चितवनमा पन्तको नेतृत्व
-न्युजभित्तो

चितवन, १७ जेठ । नेपाल फार्मेसी संघ चितवनको अध्यक्षमा बिनोद पन्त चयन हुनु भएको छ । भरतपुरमा आइतवार सम्पन्न फर्मासिष्टहरूको भेलाले पन्तको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा पार्वती बगाले र हरि प्रसाद पौडेल, महासचिवमा...

चितवनका सात पालिकाले कुनले कति बजेट पाए अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ?
-न्युजभित्तो

चितवन, १६ जेठ । चितवनका सात पालिकाले संघीय सरकारले पठाउने विभिन्न प्रकारका अनुदानमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाले पाएको छ । सबैभन्दा कम ईच्छाकामना गाउँपालिकाले पाएको हो । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत भरतपुर महानगरपालिकाले १ अर्ब ६४ करोड २४ लाख...

बजेटमा होटेल र समग्र पर्यटन क्षेत्रको पुनरुत्थानलाई समेट्न माग
-न्युजभित्तो

गण्डकी, १४ जेठ । पश्चिमाञ्चल होटेल सङ्घ पोखराले आगामी आर्थिक वर्ष २०७८-६९ को नीति तथा कार्यक्रम र बजेटमा होटेल तथा समग्र पर्यटन क्षेत्रलाई दृष्टिगत गर्दै राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले आज...

जिल्ला प्रशासन कार्यालय चितवनले भन्यो : लगातारको वर्षासँगै बाढी पहिरोबाट सतर्क रहनु
-न्युजभित्तो

चितवन, १४ जेठ । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षसँगै बाढी पहिरोको जोखिम रहेको जनाएको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सतर्कता अपनाउन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईद्वारा जारी सूचनामा विभिन्न स्थानमा नदी...

निषेधाज्ञामा धमाधम काम हुँदै भरतपुरको सिटीहल
-न्युजभित्तो

चितवन, १४ जेठ । जिल्लामा निषेधाज्ञाको अवधिमा पनि सिटीहलको काम भने धमाधम भइरहेको छ । सर्वसाधारण घरभित्रै सीमित हुँदै गर्दा सिटीहलमा कामदार धमाधम काममा जुटेका हुन् । सिटीहल निर्माणको काम हेर्दै आउनुभएका सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका...

पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ १३ जेठ । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म २ हजार २ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् ।पछिल्लो २४ घण्टामा मात्र बागमती प्रदेशमा कोरोना संक्रमण कारण २३ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ...