चितवन सेरोफेरो

कर्णालीमा ‘गोठालो भत्ता’ कार्यक्रम लागु गरिने, ६० वर्ष नाघेका किसानलाई मासिक रु ५०० दिनेगरी ‘कृषक पेन्सन’ कार्यक्रम
-न्युजभित्तो

कर्णाली, २६ जेठ । कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ । जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु...

देवघाटस्थित त्रिशुली नदीमा एक्साभेटर लगायतका औजार प्रयोग नगर्न निर्देशन
-न्युजभित्तो

चितवन, २५ जेठ । जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिनअघि बसेको समन्वय समितिको बैठकले त्रिशूली नदीको भुवनटार, सेती भतेरी र काली नदीको कालीभतेरी घाटमा मेसिनरी औजार प्रयोग गरेको...

आजदेखि कर्णालीको बजेट अधिवेशन
-न्युजभित्तो

कर्णाली, २४ जेठ । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अपराह्न २ः०० बजे प्रदेशसभा भवनमा बोलाइएको अधिवेशन प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटका साथै कोरोना महामारी नियन्त्रणलगायतका विषयमा केन्द्रित हुनेछ । प्रदेशसभा सचिव...

कोभिडका बिरामीको उपचार र नियन्त्रण तथा भौतिक निर्माणमा जोड
-न्युजभित्तो

मकवानपुर, २४ जेठ । वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश सरकारद्वारा आगामी आव २०७८-७९ का लागि प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ वटै जिल्लाका कोभिड–१९ सङ्क्रमणका बिरामीको उपचार सेवा र नियन्त्रणलाई अवलम्बन गर्ने नीति...

रातको समयमा माछा मार्न गएका बोटेको गोहीको आक्रमणबाट मृत्यु
-न्युजभित्तो

चितवन, २४ जेठ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा रातको समयमा माछा मार्न गएका एक बोटेको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. २५ का ३५ वर्षिय छन्नुराम बोटे रहेका छन् । निकुञ्जका सहायक संरक्षण...

कान्दाका चेपाङलाई कामना सेवा विकास बैंकको सहयोग
-न्युजभित्तो

चितवन, २३ जेठ । कामना सेवा विकास बैंकले जिल्लाको विकट क्षेत्र कान्दाका चेपाङ सामुदायलाई खाद्यान्न सहयोग गरेको छ । बैंकका नारायण क्षेत्रका कर्मचारीहरुबाट संकलित रकमबाट सहयोग गरिएको हो । राप्ती नगरपालिका वडा नं. १३ कान्दाका अति न्यून आय भएका एक...

वातावरण पत्रकारिता पुरस्कार पत्रकार राजेश घिमिरेलाई
-न्युजभित्तो

चितवन, २३ जेठ । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले बर्सेनि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार यसवर्ष चितवनका पत्रकार राजेश घिमिरेले पाउने भएका छन् । विश्व वातावरण दिवसको अवसरमा प्रदान गरिने यो पुरस्कार चितवनका पत्रकारलाई तेस्रो पटक प्रदान...

गोरखनाथ मन्दिरमा सवा लाख रोट अर्पण
-न्युजभित्तो

गोरखा, २३ जेठ । यहाँस्थित गोरखनाथ मन्दिरमा गुरु गोरखनाथलाई सवा लाख रोट अर्पण गरिएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिँदै निषेधाज्ञाका बीच स्वास्थ्य मापदण्डको पालना गरी गोरखनाथलाई रोट...

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाईकल ठोक्किदा एकको मृत्यु, एक गम्भीर
-न्युजभित्तो

चितवन, २२ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डमा आज ट्रक र मोटरसाईकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने अर्काे एक गम्भीर घाईते भएका छन् । उक्त सडक खण्डको भरतपुर महानगरपालिका वडा नं. २९ घुमाउनेमा दुर्घटना भएको हो । जिल्ला प्रहरी...

क्यान्सर अस्पतालको स्वायत्त संस्थामाथि हस्तक्षेप हुनेगरि सरकारले लिएको कदम निन्दनिय: जोशी
-न्युजभित्तो

चितवन २० जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगाएत अन्य क्यान्सर अस्पताललाई नियमन गर्न सरकारले छुट्टै संयन्त्र बनाउने घोषणा गरे संगै यो कदमको चर्को विरोध सुरु भएको छ ।  आर्थिक बर्ष २०७८/०७९ को बजेट घोषणाका क्रममा अर्थमन्त्री विष्णु...