चितवन सेरोफेरो
चितवन, २२ जेठ । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले कोरोना कहरले समस्यामा परेका पत्रकारहरूलाई राहात वितरण तथा अवस्थाको सर्वेक्षण गर्ने भएको छ । संगठनले विभिन्न समिति गठन गरी राहात वितरण तथा सर्वेक्षण गर्न लागेको हो । चौतारी चितवनले राहात...
चितवन, २२ जेठ । नेपाली काङ्ग्रेस चितवनका सल्लाहाकार एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको आज निधन भएको छ । उहाँको आज काठमाडौं स्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विसं १९९४ साल पौष २९ गते बुबा सुब्बा मित्रलाल श्रेष्ठ...
भरतपुर, २२ जेठ । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको बागवनी फर्मलाई बृहत्तर बागवनी फर्म तथा नर्सरीका रुपमा विकास गरिने भएको छ । फर्म तथा नर्सरी विकासका लागि अस्पताल र बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच समझदारी...
नारायण अधिकारी चितवन, २२ जेठ । नेपाल पोलिटेक्निक इन्स्टिच्यूट (एनपिआई) को स्वास्थ्यसम्बन्धी प्रयोगात्मकका लागि १५ वर्षअघि यहाँ स्थापना भएको एनपिआई नारायणी सामुदायिक हस्पिटलले सञ्जाल विस्तार गरेको छ । अस्पतालले नवलपरासी, गोरखा र चितवनमा सञ्जाल विस्तार गरेको हो । भरतपुरको अस्पतालरोडमा...
रविन देवकोटा चितवन,२२ जेठ । भरतपुर १५ श्रीपुरमा निर्माण भइरहेको असहाय,अशक्त, र आर्थिक रुपमा निकै नै कमजोर हुनु भएको मानबहादुर नेपाली र भुन्टी नेपालीको आवास निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हेल्पिङ्ग हयाण्डस ग्रुपको अभियानमा निर्माण भइरहेको उक्त भुन्टी आवासको...
चितवन, २२ जेठ । कोभिडको उच्च जोखिममा रहेका एचआईभी पोजेटिभहरुलाई घरघरमै औषधि पु-याउने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पु¥याउँदै आएको हो...
चितवन, २२ जेठ । जिल्लाका केही स्थानमा आज शनिबार विद्युत अवरुद्ध हुने भएको छ । विद्युत पोल विस्तार कार्य गर्नुपर्ने भएकोले विरुद्ध अवरुद्ध हुने भएको हो । प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर बस टर्मिनलदेखि गोन्द्राङसम्म सडक विस्तारको क्रममा विद्युत...
नारायण अधिकारी राप्ती (चितवन), २१ जेठ । राप्ती नगरपालिकाले चेपाङ समुदायमा बालविवाह रोक्न अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि नगरपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालनको तयारी समेत गरेको छ । नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा ती...
गण्डकी, २० जेठ । गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८-७९ को बजेटका सिद्धान्त र प्राथमिकता गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले दक्ष जनशक्ति उत्पादनका लागि...
चितवन, २० जेठ । प्रेस चौतारी नेपाल चितवन शाखाले कोभिडबाट प्रभावित पत्रकारहरुलाई सहयोग गर्ने भएको छ । जुममार्फत् सम्पन्न बैठकले कोभिडका कारण अप्ठ्यारोमा परेका पत्रकारहरुलाई सहयोग गर्ने निर्णय गरेको हो । बैंठकमा कोरोनाको दोस्रो लहर सुरु भएपछि गरिएको लकडाउन, श्रमजीवि...












