सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई सय भन्दा बढी विपन्न परिवारलाई राहत वितरण


  •    न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार २२:१७ 
  • चितवन,१७ जेठ । हाम्रो दृष्टि राम्रो दृष्टि नामक सामाजिक संस्थाले कोरोना भाइरसको दोस्रो संक्रमण बढेपछी लकडाउन भएदेखी सुरुवात गरेको राहत अभियान कार्यक्रम आजका दिनसम्म पनि गर्दै आएको छ।

    आजका दिनसम्म आइपुग्दा संस्थाले २०० घर परिवारलाई खाधान्न वितरण गरिसकेको छ। भरतपुर महानगरपालिका अन्तर्गत वडा नम्बर १,२,६,१४,१५,१६ वडामा राहत वितरण गरेको छ।

    अबका दिनमा चितवनको कालिका नगरपालिका,इच्छाकामना गाउँपालिकामा रहेका बिपन्न परिवारलाई राहत वितरण गरिने संस्थाका संस्थापक अध्यक्ष वसन्त गैरेले जानकारी दिनुभयो

    आजका दिनसम्म आफ्नो राहत वितरण कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि संस्थालाई सहयोग गर्न संस्थाका अध्यक्ष अरुण पौडेलले बताउनुभयो।

    कुनै पनि ठाउँमा गाह्रो अप्ठ्यारो परेमा संस्थालाई सम्झन भन्दै संस्था हरपल सहयोग गर्न तयार र तप्पर रहेको राहत वितरणका कार्यक्रम संयोजक तथा हाम्रो दृष्टि राम्रो दृष्टिका केन्द्रिय सह सचीव रविन देवकोटाले जानकारी दिनुभयो ।

    आजको राहत कार्यक्रममा भरतपुर ०८ निवासी सामाजिक अभियान्ता पवन खनाल उपाध्यायले करिव तीन हजार बराबरको खाधान्न सहयोग संस्थालाई गर्नुभएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.