चितवन सेरोफेरो
धनुषा,२७ माघ। मधेस प्रदेश सरकारले पहिलोपटक अगामी फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । अगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनमा नयाँ नेतृत्व चयन गरिएको छ । कमिटीको अध्यक्षमा रामप्रसाद न्यौपाने, उपाध्यक्षमा कमलराज पाठक, सचिवमा प्रकाश खनाल शैलेस, सहसचिवमा प्रकाश ढुंगाना र चन्द्रकान्त न्यौपाने चयन हुनु भएको छ । पदाधिकारीमा महिला, दलित र...
चितवन, २६ माघ । इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ । गाउँपालिका प्रमुख गीताकुमारी गुरुङका अनुसार पालिकामा ४५ वर्ष उमेर...
म्याग्दी, २३ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो । यसबाट...
भरतपुर २२ माघ । मानवसेवा आश्रम भरतपुरलाई उद्धार बहान खरिद गर्नको लागि आज शनिबार आर्थिक सहयोग गरिएको छ । स्वर्गीय हरिलाल खरेलको स्मृतिमा उहाँका छोरा बुहारीहरु महेशप्रसाद खरेल, पूर्णकला खरेल, हरिलाल खरेल, दुर्गा खरेल, तुल्सीराम खरेल, देबी खरेल, मुक्तिराम...
चितवन, २१ माघ । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रिपर र मारुती भ्यान एकआपसमा ठोक्किंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान...
चितवन, २० माघ । अनेरास्ववियु भरतपुर महानगर कमिटीले पेट्रोलियम पदार्थ लगायतको मूल्यबृद्धि फिर्ता नलिए शसक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । महानगर अध्यक्ष सचेत सुवेदिद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रियताका सवालमा मौन रहेका सरकारले पेट्रोलियम पदार्थ लगायतमा चर्काे मूल्य बृद्धि...
चितवन, १८ माघ । पवित्र तीर्थस्थल देवघाटमा सरकारी सार्वजनिक जग्गा अतिक्रमण तीब्र रुपमा भएको । सार्वजनिक जग्गामा विभिन्न गुठी र मन्दिरका नाममा भवन बनाउने र व्यवसायिक रुपमा बिक्री समेत गर्ने गरेको गुनासो स्थानीयले गरेका हुन् । सार्वजनिक जग्गाको अतिक्रमण बढेपछि...
मकवानपुर, १८ माघ । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व...
चितवन, १७ माघ । अखिल नेपाल महिला संघ (अनेमसंघ) चितवनले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । संघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । आज संघका जिल्ला संयोजक सरस्वती बिष्टले प्रमुख जिल्ला अधिकारी आस्मान...











