चितवन सेरोफेरो

सिके राउतका कार्यकर्ताद्वारा मेयरको गाडी तोडफोड, १८ सेल अश्रुग्यास प्रहार
-न्युजभित्तो

जनकपुर, १२ माघ । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका छन् । जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको...

गैंडा मृत्यु प्रकरणका दोषीलाई कारवाहीको माग
-न्युजभित्तो

चितवन, ११ माघ । भरतपुरको गोन्द्राङमा निर्माणाधिन नालीको खोँचमा परेर गैंडा मरेको विषयमा सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानले उक्त घटनाका दोषीलाई कारवाहीको माग गरेको हो । अभियानका संयोजक अपिल घिमिरेले आज...

प्रदेशसभा सदस्य दवाडीद्वारा तलबभत्ता कोरोना नियन्त्रणलाई सहयोग
-न्युजभित्तो

कास्की, ११ माघ । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले आफूले प्राप्त गरेको तलबभत्तालगायतको सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्नुभएको छ । विसं २०७४ मा नेपाली कांग्रेस पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र...

“डिभिजन सडक कार्यालय चितवनको लापर्बाहीले गैंडा मर्‍यो”
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १० माघ । वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा...

कोरोना संक्रमण बढेपछि मालपोत कार्यालय चितवनको सबै सेवा बन्द
-न्युजभित्तो

चितवन, १० माघ । मालपोत कार्यालय भरतपुर चितवनले आजदेखि सबै सेवाहरु बन्द गरेको छ । सेवा प्रवाहको क्रममा मालपोत कार्यालयका कार्यालय प्रमुखसहित चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गर्नुपरेको मालपोत कार्यालय चितवनले जनाएको छ । संक्रमित कर्मचारीको...

कोरोना सङक्रमण बढेसँगै चितवन कारागारमा उच्च सतर्कता
-न्युजभित्तो

चितवन, १० माघ । कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै...

माडी ईलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएकोमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण
-न्युजभित्तो

भरतपुर, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडी नगर कमिटीले इलाका प्रशासन कार्यालय माडीको सेवा अवरुद्ध भएको विषयमामा आज आइतबार प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको ध्यानकर्षण गराएको छ । इलाका प्रशासन कार्यालय माडीमा प्रमुख नहुँदा नागरिकता बनाउने कार्यदेखि...

पश्चिम चितवन पत्रकार मञ्चको प्रथम बैठकः विधान मस्यौदा सहित सात उपसमिति गठन
-न्युजभित्तो

पटिहानी, ८ माघ । पश्चिम चितवन पत्रकार मञ्चको प्रथम पूर्ण बैठक आज सम्पन्न भएको छ । बैठकले पदाधिकारी सहितको विधान मस्यौदा समिति, सचिवालय र ७ वटा उपसमिति गठन गरेको हो । बैठकले अध्यक्ष अपिल घिमिरे, उपाध्यक्ष अनिल भट्टराई र दीपा...

मुख्यमन्त्री पोख्रेलद्वारा तनहँु जलविद्युत् आयोजना निरीक्षण
-न्युजभित्तो

 दमौली, ८ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले आज निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निरीक्षण गर्नुभएको छ । उहाँले नदी फर्काउने, बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युत्गृह, टेलरेस, सुरुङलगायत संरचना अवलोकन गर्नुभएको...

कोरोनाका कारण कैलाली जिल्ला प्रशासनको सेवा स्थगित
-न्युजभित्तो

सुदूरपश्चिम, ८ माघ । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा सङ्क्रमण झन बढ्ने भएकाले यही...