चितवन सेरोफेरो

भरतपुरको साकुरा रेष्टुरेन्टबाट एक लाख सहित पाँच जुवाडे पक्राउ
-न्युजभित्तो

चितवन, ६ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले जुवा (तास) खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित साकुरा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता नरहरी अधिकारी अनुसार कार्यालयबाट खटिएका प्रहरी टोलीले...

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन चितवनमा नयाँ नेतृत्व
-न्युजभित्तो

चितवन, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन चितवनको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । संगठनको आज सम्पन्न...

रत्ननगर महोत्सव फागुन १५ देखि
-न्युजभित्तो

चितवन, ६ फागुन । कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा स्थगन गरिएको थियो । उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष...

राप्ती नगरपालिका : एक सय बैठक, ८४० निर्णय, ९० प्रतिशतभन्दा बढी कार्यान्वयन
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ५ फागुन । जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै एक सय वटा बैठक भएका छन् । ती बैठकमा ८४० वटा निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन्...

भरतपुर १ मा स्वागत तथा सम्मान
-न्युजभित्तो

भरतपुर, ३ फागुन । नेकपा (एमाले) चितवनको जिल्ला कमिटी तथा लेखा आयोगमा चयन हुनु भएकालाई आज एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १ का सन्देश कुमार श्रेष्ठ, प्रह्लाद प्रधान तथा लेखा आयोग सचिव...

नेताहरुलाई विदेशीले हेप्न थालेः उपाध्यक्ष पाण्डे
-न्युजभित्तो

चितवन, ३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले ठुला दलका नेताहरु विदेशीहरुले हेप्न थालेको बताउनु भएको छ । चितवन क्षेत्र नम्बर १ ले खैरहनीमा आयोजना गरेको क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले केहि दिन...

ट्याङकरले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी घाइते
-न्युजभित्तो

चितवन, २ फागुन । नारायणगढ मुग्लिन सडक खण्डको जलवीरेमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ८१४१...

लीलाधरको पुण्य तिथिमा श्रद्धाञ्जली सभा एवम् पुस्तिका विमोचन
-न्युजभित्तो

माडी १ फागुन । माडी क्याम्पसको आयोजनामा माडी क्याम्पसका संस्थापक अध्यक्ष एवम् विकासप्रेमी नेता लीलाधर आचार्यको ४५ दिनको पुन्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा एवम् श्रद्धाञ्जली पुस्तिका विमोचन कार्यक्रम हिजो आइतबार माडी क्याम्पसमा सम्पन्न भयो । पैंतालिसौं दिनको पुण्यतिथिको अवसरमा माडी...

माधवनारायणको पूजा
-न्युजभित्तो

काठमाडौँ,१ फागुन। एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधना प्रदेश यात्राको क्रममा आज व्रतालुहरूले चाँगुनारायण पुगेर पूजाआजा गरेका छन् । आजदेखि प्रदेश यात्रा पनि समाप्त भएको पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर...

जिल्ला अधिवेशनको उद्घाटन भएको एक महिनापछि अध्यक्षमा नेपाल
-न्युजभित्तो

सिन्धुपाल्चोक,२८ माघ । नेकपा एमाले नवौं सिन्धुपाल्चोक अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको एक महिनापछि जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा नेपालसंगै उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा सुशीला पाख्रीन र चिरन तामाङ चयन भएका...