चितवन सेरोफेरो
चितवन, १७ माघ । चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्वपूर्ण क्षेत्रमा नयाँ सीसी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ । निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामेरा राख्न थालिएको छ । पुराना २०...
भरतपुर, १७ माघ । सडक विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् ।भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३–००१–००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो भरतपुर महानगरपालिका १२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई...
चितवन, १७ माघ । यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन...
माडी, १५ माघ । माडी नगरपालिका वडा नं ९ हनुमानझुला, भालु खोला, श्रीदमार र गोवन्दबस्तीका विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुका लागि शनिबार कापी सहयोग गरिएको छ । सञ्चारकर्मी नारायण सापकोटाले प्रेस चौतारी नेपाल चितवन शाखाको सातौं जिल्ला अधिवेशनका अवसरमा स्वर्गीय...
कास्की, १३ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले आज आयोजना...
जनकपुर, १३ माघ । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ । राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न प्रदेश सरकारले विज्ञ...
रत्ननगर १३ माघ । घर नजिकैबाट लगिएको विद्युतको ११ हजार भोल्टको हाईटेन्सन लाईन चुँडिदा एक जना घाईते भएका छन् भने गोठमा रहेका गाई र बाख्रा मरेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १६ शिवालय टोलका डिल्ली भुजेल...
कास्की, १३ माघ । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हँुदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको...
चितवन, १३ माघ । वर्षेनी वर्षातको समयमा मानव वस्ती पस्ने नारायणी नदीमा रु. चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण कार्य शुरु भएको छ । तटबन्धन निर्माणका लागि पहिलो खण्डको बोलपत्र आव्हान भईसकेको हो । बाँकी चार खण्डको आउँदो...
विराटनगर,१२ माघ। नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीले प्रदेश-१ मा ८ जिल्ला संयोजक तोकेको छ। दोस्रो पूर्ण बैठकले १४ मध्ये ८ जिल्लाको संयोजक तोकेको हो । ६ जिल्लामा भने विवाद छ । माओवादीको प्रदेश कमिटीको बैठकले खोटाङ, उदयपुर, सोलुखुम्बु, भोजपुर,...














