चितवन सेरोफेरो
भरतपुर, १५ चैत्र । वर्षीया छोरीलाई बुबाले पटकपटक बलात्कार गरे । शारीरिक सम्बन्धपश्चात् गर्भ नरहोस् भनेर तीन महिने संगिनी सुई पनि लगाउने गरेका थिए । सबै कुरा भने मार्नेसम्मको धम्की दिएपछि बाबुविरूद्ध बोल्ने आँट छोरीमा भएन । बरू उनी परिवारबाट...
धनुषा, १५ चैत । धनुषामा एउटै मोटरसाइकलमा सवार ४ जना बालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । सोमबार राति साढे ८ बजे सबैला नगरपालिका–१२ बरकुर्वामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । जिल्ला...
चितवन, चैत १४। चितवन तीन वर्षपछि कोरोना भाइरस (कोभिड–१९) मुक्त भएको छ । २०७६ चैत ३ गते पहिलोपटक राप्तीका आमाछोरामा संक्रमण देखिएको झण्डै तीन वर्षपछि चितवन पहिलो पटक कोरोना भाइरस मुक्त भएको हो । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार,...
चितवन, चैत १४-चितवन र तनहुँ जिल्लामा पर्ने चर्चित धार्मिकस्थल देवघाटमा तीनमुखे पुल (ट्रिज) बन्ने भएको छ । देवघाटमा तीन जिल्ला (चितवन, नवलपुर र तनहुँ) लाई जोड्ने गरी देवघाट ट्रिज आयोजना बन्ने भएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी धिरनबाबु...
काठमाडौं,चैत १४ । प्रहरीले चितवन र मकवानपुरबाट ३६५ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करिब १ सय किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय...
चितवन,चैत १४ । हरेक वर्ष चैते दसैँको अवसरमा लाग्ने गरेको विक्रम बाबा मेलाको तयारी सुरु गरिएको छ । कोरोना कहरका कारण पछिल्लो दुई वर्ष स्थगित भएको विक्रम बाबा मेला यस वर्ष भने हुने भएको हो । विक्रम बाबा मेला व्यवस्थापन...
चितवन,१४ चैत। भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्दै निर्माण रोकिएको रङ्गशालाको...
चितवन, १३ चैत । दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार...
चितवन,१३ चैत। सामाजिक तथा राजनीतिक व्यक्तित्व मैयादेवी श्रेष्ठलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको छ । प्रजातान्त्रिक विचार समाज केन्द्रीय समितिले आज उहाँलाई सम्मान गरेको हो । केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीको नेतृत्वमा यहाँ आएको केन्द्रीय पदाधिकारी, जिल्ला समिति, नेपाली कांग्रेस...
१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा आफूहरुले नेकपा माओवादीलाई भोट नदिने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफूले भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादीलाई समर्थन गर्न नहुने धारणा राखेको उनले पत्रकारलाई जानकारी दिए । भरतपुरका कांग्रेसले...













