चितवन सेरोफेरो
चितवन,१३ चैत। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैँडा मरेका...
सौराहा,१३ चैत्र । वन पैदावार व्यवसायीहरुले देशमा बर्सेनि काठ आयात बढिरहेको हुँदा न्यूनीकरण गर्ने योजना ल्याउन सरकारसँग माग गरेका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ बागमती प्रदेशको दोस्रो साधारण सभा तथा अधिवेशनमा वन पैदावार उद्योगी व्यवसायीहरुले बर्सेनि काठ...
चितवन,१३ चैत। नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो । जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, कांग्रेस...
भरतपुर,१३ चैत्र। चितवनमा म्यादी प्रहरीको माग भन्दा तीन गुणाबढीले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि चितवनमा एक हजार ७०९ म्यादी प्रहरीको माग भएको थियो । निर्धारित समय...
चितवन, १२ चैत । नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्षित गरी आजबाट जिल्लाका सबै वडामा चुनावी अभियान शुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो । जिल्ला सचिव सूर्य अर्यालका अनुसार आज बिहानबाट जिल्लाबाट खटिएका...
चितवन, १२ चैत । पोखराबाट आएका मुक्तककार दीपक समीप र मकवानपुरबाट आएका गजलकार विश्वनाथ सञ्जेलले चितवनमा आएर रचना वाचन गरेका छन् । समीपको मुक्तकसङ्ग्रह ‘अक्षर अक्षरमा देश’ र सञ्जेलको गजलसङ्ग्रह ‘फर्कियौ किनारबाट’माथि शनिबार भरतपुरस्थित रामेश्वर पुस्तकालय तथा वाचनालयमा भएको...
चितवन, १२ चैत । आगामी स्थानीय निर्वाचनका लागि चितवनमा ५ हजार ४६६ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका हुन् । जिल्लामा १ हजार ७०९ जना म्यादी प्रहरीको माग गरिएको हो । आवेदन दिने मध्ये ४ हजार ३३ जना पुरुष...
चितवन, १२ चैत । जिल्लाको ईच्छाकामना गाउँपालिका वडा नं. ३ पानीधारा स्थित पृथ्वी राजमार्गमा बस पल्टिँदा ३८ जना घाईते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा ५ ख ७९४२ नम्बरको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका...
चितवन, १२ मंसिर । जिल्लाको सबैभन्दा बढी मतदाता भएको भरतपुर महानगरपालिका वडा नंं ११ को लामा टोलका एक सय जनाभन्दा बढी एमाले प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका ११ मा गत चैत्र ७ गतेबाट शुरु भएको घरदैलो अभियानको आज...
भरतपुर १२ चैत । विद्यार्थीहरुलाई वित्तीय कारोबार सम्बन्धी जानकारी दिने उद्देश्यले होली भिजन पब्लिक स्कुल भरतपुरमा वित्तीय साक्षरता कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा नेपालमा बैंकको इतिहास, बैंक खाता सञ्चालन, वचतको महत्व, ई बैंकिङ, बीमाका साथै रेमिट्यान्सका...















