चितवन सेरोफेरो

चितवनका उद्योगमा दैनिक १४ घन्टा अघोषित लोडसेडिङ
-न्युजभित्तो

भरतपुर,१७ चैत्र। चितवनका उद्योग क्षेत्रमा दैनिक १४ घन्टा अघोषित लोडसेडिङ सुरू भएको छ । सोमबारदेखि दैनिक १४ घन्टा अघोषित लोडसेडिङ हुन थालेको हो । उद्योगमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुन सक्ने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले...

बजेट अभावले जनजाति महासंघको भवन निर्माण अधुरै
-न्युजभित्तो

भरतपुर,१७ चैत्र । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको भवन निर्माणाधीन अवस्थामा रहेको दशकभन्दा बढी भइसक्यो । बजेट अभावका कारण यतिका समयसम्म पनि भवन निर्माण अधुरै रहेको जिल्ला समितिले जनाएको छ । सुरूसुरूका वर्षमा तत्कालीन भरतपुर...

नारायणगढ–मुग्लिन सडकमा गुडिरहेको ट्रकमा आगलागी
-न्युजभित्तो

चितवन, १७ चैत । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलोमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सार्लाहीबाट इट्टा बोकेर काठमाडौं जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको...

चितवनकाे माडीमा नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर
-न्युजभित्तो

माडी १६ चैत । विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेशको लहर चलिरहेको बेला आज बुधबार पनि माडी नगरपालिका वडा नं ८ मा ६३ जना एमालेमा प्रवेश गरेका छन्।              माडी नगरपालिका वडा नं...

नेकपा एस जिल्ला कमिटी चितवनका दुई सदस्यसहित वडा कमिटी नै एमालेमा समाहित
-न्युजभित्तो

चितवन, १६ चैत । नेकपा (एकीकृत समाजवादी) चितवनका दुई जिल्ला कमिटी सदस्यसहित वडा कमिटी नै नेकपा (एमाले) मा समाहित भएको छ । जिल्ला कमिटी सदस्य प्रकाश तामाङ पाख्रिन, राजकुमार गुरुङ र भरतपुर महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष किरण...

भरतपुर मेयर कप क्रिकेट : उपाधिका लागि मकवानपुर र नवलपुर भिड्ने
-न्युजभित्तो

चितवन, १६ चैत । जिल्लामा जारी ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मकवानपुर र नवलपुर भिड्ने भएका छन् । आज (बुधबार) भएको खेलमा लगातार दोस्रो जित हात पार्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो । नारायणी एडर्भटाइजिङ एण्ड...

पिसिआर परीक्षणमा कालोबजारी, बढी रकम फिर्ता गर्नू : प्रशासन
-न्युजभित्तो

भरतपुर,१६ चैत्र । सरकारले तोकेभन्दा बढी शुल्क लिएको आरोप लागेको कलेज अफ मेडिकल साइन्सेज (पुरानो) मेडिकल कलेजले अभियोग दाबीबाट सफाइ पाएको छ । तर, उसले पिसिआर परीक्षणका लागि स्टार अस्पतालमा पठाएकोमा स्टार अस्पतालले भने चार सय रूपैयाँ प्रतिनमुना बढी...

प्रचण्डको दावी : माओवादीकै नेतृत्वमा देश लोडसेडिङ्गमुक्त भएको हो
-न्युजभित्तो

चितवन,१६ चैत्र।  पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ्गको कहालीलाग्दो अवस्थाबाट मुक्त भएको दावी गरेका छन् । राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको आज उद्घाटन गर्दै उनले अब नेपाली जनताको...

स्थापना दिवसमा चितवनका पत्रकारहरुको स्वास्थ्य परीक्षण
-न्युजभित्तो

चितवन, १६ चैत । चितवनका पत्रकारहरुको आज भरतपुरमा स्वास्थ्य परीक्षण गरिएको छ । पत्रकार महासंघको स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक सहयोग र नेपाल औषधि...

स्थानीय चुनावमा चर्चाको केन्द्र भरतपुर महानगरपालिका
-न्युजभित्तो

चितवन,१५ चैत। स्थानीय तहको निर्वाचन आउन ४५ दिनमात्र बाँकी छँदा चितवनमा पनि चुनावको चटारोले छोइसकेको छ । दलहरूले चुनाव केन्द्रित गतिविधि गरिरहेका छन् । चितवनका ७ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र चासो भरतपुर महानगरपालिकाको छ । कांग्रेसका चितवन जिल्ला...