चितवन सेरोफेरो
चितवन, १८ चैत । इन्धनको अभाव हुने चिन्ताले चितवनका पेट्रोल पम्पहरुमा शुक्रबार साँझ अबेरसम्म लामो लाईन लागेको छ । ढुवानी व्यवसायीले आफ्ना माग पूरा नगरेको भन्दै पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेपछि अभाव हुने चिन्ताले पेट्रोल पम्पहरुमा लामो लाईन लागेको...
काठमाडौं,१८ चैत्र । चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले चितवनमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन आयोजना गर्ने भएको हो । साइकल म्याराथनको यहि चैत २६ गाते आयोजना हुने प्रतिष्ठानले जनाएको छ । म्याराथनको...
चितवन,चैत १८ चितवनमा गुडिरहेको कारमा आज (शुक्रवार) आगलागी भएको छ । रत्ननगर नगरपालिका–१३ जयमंगलामा स्थानीय गोपाल भण्डारीको बा १४ च ७८९३ नम्बरको निजी कारमा आगलागी भएको हो । बकुलहरबाट तरकारी किनेर जयमंगलातर्फ जाँदै गर्दा कारमा एक्कासी आगलागी भएको हो...
चितवन, १८ चैत । चितवनका विभिन्न आठ ठाउँमा एकै पटक कुखुरा लगायत पंक्षीमा लाग्नु बर्डफ्लू रोग देखिएको छ । विगत केही दिनदेखि फरक फरक ठाउँमा बर्डफ्लू देखिएको हो । जिल्लाको खैरहनी नगरपालिका वडा नं. २ मा अवस्थित किरणप्रसाद कँडेलको तात्रीवास...
चितवन,१८ चैत। प्रदेश प्रमुखको यहाँ सम्पन्न बैठकले पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण गराएको छ । सौराहामा बिहीबार सम्पन्न बैठकले सिमान्तकृत, पिछडिएका, लोपोन्मुख समुदायको पहिचान, संरक्षण, सम्वद्र्धन र विकासलगायत काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको हो । बागमती प्रदेशको प्रदेश...
चितवन,१८ चैत। हरेक वर्ष चैते दसैँको समयमा मनाइने विक्रमबाबा मेला आजदेखि सुरु भएको छ । कोरोना कहरका कारण विगत दुई वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला आज देखि सुरु भएको हो । निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा...
चितवन,१८ चैत। जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध...
भरतपुर,१८ चैत्र। चितवनमा प्लास्टिक, पेपर, प्रिन्टङ, प्याकेजिङ र प्रोसेसिङसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल फाइभ पी’ शुरु भएको छ । मिडिया स्पेस सोलुसन प्राली र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालीको संयुक्त आयोजनामा भरतपुरको औद्योगिक प्रदर्शन केन्द्र एक्स्पो सेन्टरमा बिहीबारदेखि...
रत्ननगर,१७ चैत। चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्दो छ । महिलाका नाममा उद्योग सञ्चालन गर्दा दर्तादेखि छुटसम्म सस्तो पर्ने भएकाले पनि महिला उद्यमीहरुको सङ्ख्या बढ्दै गएको हो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को दुई...
रत्ननगर १७ चैत । सामाजिक क्षेत्रमा क्रियाशिल चितवनको खैरहनीका राममणि न्यौपाने काठमाडौंमा सम्मानित भएका छन् । रिपोर्टर्स क्लवको २४औं बार्षिकोत्सबको अबसरमा न्यौपानेलाई सम्मान गरिएको हो । सामाजिक रुपान्तरण र विपन्न समुदायको जीविकोपार्जन तथा जीवनस्तर उकास्न उनले खेलेको भूमिकाको उच्च मुल्याङ्न...













