चितवन सेरोफेरो

पश्चिम नवलपरासीको चुनावी सरगर्मी बढ्यो, यस्तो छ अवस्था
-न्युजभित्तो

नवलपरासी, १२ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै पश्चिम नवलपरासीमा चुनावी महोल तातेको छ । दुईवटा संघीय र चारवटा प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा रहेका सातवटा पालिकाहरुमध्ये तीन वटा नगरपालिका छन् । बर्दघाट, सुनवल र रामग्राम जिल्लाभित्र रहेका नगरापलिकाहरु हुन्...

तीन तहकै निर्वाचनसम्म गठबन्धन : प्रचण्ड
-न्युजभित्तो

माडी,११ चैत्र । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने दाबी गरेका छन् । माडी नगरपालिका–९, राईडाँडामा कुसुमखोला नमुना चेपाङबस्तीको बिहीबार उद्घाटन गर्दै उनले गठबन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनुपर्ने...

भरतपुर–२९ मा लालपुर्जा वितरण
-न्युजभित्तो

भरतपुर,११ चैत्र । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँ ब्लकमा रहेका भूमिविहीनहरुलाई बिहीबार जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेकी छन् । भरतपुर–२९ को गाउँ ब्लकमा रहेका भूमिविहीनहरुलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले...

निर्वाचनमा होमियो चितवन कांग्रेस , ९८ वडामा प्रतिनिधि खटाईयो
-न्युजभित्तो

चितवन, ११ चैत । गत निर्वाचनमा एउटा पालिका प्रमुख र ३५ वडामा विजयी हात पारेको कांग्रेस चितवनले आगामी स्थानीय निर्वाचनमा बर्चश्व कायम गर्ने गरी निर्वाचनमा होमिएको छ । कांग्रेसले ९८ वडामा प्रतिनिधि खटाएर चुनावमा होमिएको हो । निर्वाचन लक्षित गरेर...

माडीमा सशस्त्र प्रहरीका दुई बीओपी भवन निर्माण
-न्युजभित्तो

माडी,१० चैत्र।  चितवनको माडीमा सशस्त्र प्रहरीका दुई वटा बोर्डर आउट पोष्ट ‘बीओपी’ आफ्नै भवनमा सरेका छन् ।विद्यालयको भवनमा राखिएको बाँदरझुलाको बीओपी र सामुदायिक भवनमा रहेको छरछरे बीओपीका लागि आफ्नै भवन बनेको हो । नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नेपाल नम्बर...

बजेट होलिडेको असर : चितवनमा १० प्रतिशत कम विकास खर्च
-न्युजभित्तो

भरतपुर,१० चैत्र । शेरबहादुर देउवा नेतृत्वको सरकारको अक्षमताका कारण देशमा बजेट होलिडेको अवस्था सिर्जना भएपछि त्यसको असर पुँजीगत खर्चमा परेको छ । सरकारले यस आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेट समयमै पास गर्न नसकेपछि असोजमा बजेट होलिडे भएको थियो...

एक सय ७९ क्षेत्रमा कृषि गणना
-न्युजभित्तो

चितवन,१० चैत। सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत जिल्लामा १७९ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा रहेका सात पालिकालाई सो क्षेत्रमा विभाजन गरी गणना गर्न लागिएको हो । जिल्ला कृषिगणना कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ३७, रत्ननगर नगरपालिकामा २५, खैरहनी नगरपालिकामा...

कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन : प्रचण्ड
-न्युजभित्तो

चितवन,१० चैत्र । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताए । प्रचण्डले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन...

फिस्टुला रोगको उपचार निःशुल्क
-न्युजभित्तो

चितवन,९ चैत।  बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रसव फिस्टुला रोग पहिचान र उपचार निःशुल्क सुरु गरेको छ । मन्त्रालयले यसका लागि काठमाडौँमा रहेको मोडल अस्पतालसँग सहकार्य गरेको छ । यस रोगको पहिचानसँगै उपचारसम्बन्धी कार्यविधि निर्माण गरी मुख्यमन्त्री कार्यालयमा पेस गरेको...

चितवनमा २७ दल दर्ता
-न्युजभित्तो

चितवन,९ चैत्र । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् । कार्यालयका...