चितवन, वैशाख २१ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आईपुग्नु भएको छ । उहाँले नेपाली सेनाको जहाज मार्फत अपरान्ह ५ः३० बजे भरतपुर विमानस्थलमा आईपुग्नु भएको हो ।
पाँच दलीय गठबन्धनले भोलि विहान भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न सभापति देउवा आज चितवन आउनु भएको हो । विमानस्थलबाट उहाँले होटल सिराइचुली पुग्नु भएको छ । देउवाले आचारसंहिता उल्लंघन गर्दै सभामा भाग लिन आउनु भएको भन्दै चितवनमा उजुरी परेको छ ।