सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तयार भयो भरतपुरमा सत्ता गठबन्धनले गर्ने चुनावी सभा स्थल


  •    न्युजभित्तो/२२ बैशाख २०७९, बिहीबार १२:२६ 
  • चितवन,२२ बैशाख – सत्ता गठबन्धन दलले गर्ने भनिएको चुनावी सभा स्थल भरतपुर स्थिति केन्द्रिय बस टर्मिललमा जमेको पानि हटाउने काम सकिएको छ । रातभरको भीषण वर्षाले कार्यक्रमस्थल भरतपुरको केन्द्रीय बस टर्मिनल कार्यक्रमका लागि तयार पारेको मञ्च पनि डुबानमा परेको थियो ।

    पानी फाल्नका लागि पाँचवटा जेनेरेटेरको प्रयोग गरी भ्याकुमबाट पानि हटाउन काम गरिएको थियो ।कार्यक्रम स्थलको पानि हटाउने काम सकिएको हुदा चुनावी सभा भनिएको समयमा नै सुरु हुने नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए।

    सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता बुधबार साँझ नै भरतपुर आइसकेका छन् ।सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्री गगनकुमार थापालगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारीलाई उठाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.