सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय मानव अधिकार आयोगको निर्वाचन अनुगमन टोली चितवनमा


  •    न्युजभित्तो/२८ बैशाख २०७९, बुधबार ११:१३ 
  • चितवन,बैशाख २८-राष्ट्रिय मानव अधिकार आयोग वागमति प्रदेश कार्यालयवाट चितवन जिल्लामा स्थानीय तह सदस्य निर्वाचन, २०७९ अनुगमनको लागी २०७९ बैशाख २८ देखि अनुगमन टोली खटिएको छ । आयोगको दुई सदस्यीय अनुगमन टालीमा मानव अधिकार अधिकृत जायश्वर चापागाई र लोकनाथ घिमिरे रहनु भएको छ ।

    मावन अधिकार अधिकृत चापागाईका अनुसार टोलीले चितवन जिल्लाको भरतपुर महानगरपालिका लगाएत सातवटै स्थानीय तहमा पुगेर निर्वाचन प्रकृयाको सम्बन्धमा मानव अधिकारका दृष्टिकोणवाट अनुगमन गर्ने छ ।

    आयोगको टोलीले मुख्य गरी निर्वाचनको मौन अवधि पुर्ब उम्मेद्धवारहरुले स्वतन्त्र रुपमा प्रचार–प्रसार गर्न पाए नपाएको, उम्मेद्धार निर्वाचन क्षेत्रमा निर्वाध रुपमा आवत–जावत गर्न पाए नपाएको, उम्मेद्धवारलाई सुरक्षा चुनौतिको अवस्था रहे नरहेको, राजनीतिक दलको जुलश तथा सभा शान्तिपुर्ण रहे नरहेको, सभा जुलशमा वालवालिकाको प्रयोग भए–नभएको विषयमा अनुगमन गर्ने छ । साथै, आयोगको अनुगमन टोलीले मौन अवधिमा निर्वाचन आचार संहिता पालना भए नभएको, मतदान केन्द्रसम्म मतदाताको पहुच रहे नरहेको, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदाताले मतदान गर्न पाए नपाएको लगाएतको विषयमा अनुगमन गर्ने छ ।

    आयागको टोलीले निर्वाचन पुर्व, निर्वाचन अवधि र निर्वाचन पश्चातको अवधिमा समेत अनुगन गरी रहने जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.