सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको मेयरमा रेनुको अग्रता घटाउदै विजय, जगन्नाथलाई राम्रै मत


  •    न्युजभित्तो/१ जेष्ठ २०७९, आईतवार १२:५३ 
  • चितवन,१ जेष्ठ – भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको अग्रता घटाएका छन् ।

    भरतपुर २ को गणा सुरु भएसँगै नेकपा एमालेका सुवेदीले नेकपा माओवादी केन्द्रकी रेनु दाहालसँग अग्रता घटाएका हुन् । पछिल्लो परिणाम अनुसार चार हजार ४२३ मत गणना हुँदा रेनुले एक हजार ६११ मत ल्याउँदै अग्रता बनाईरहेकी छन् ।

    तर उनीसँग विजयले आग्रह घटाउदै गएका छन् । उनले हालसम्म एक हजार ५४१ मत पाएका छन् । रेनु र विजयबीचको मतान्तर ७० मा झरेको छ । यस अघि रेनुले तीन अंकको अग्रता लिएकी थिईन् ।

    उता कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले पनि राम्रै मत पाएका छन् । हालसम्म ५३७ मत पाउँदै मेयरको दौडमा उनी तेस्रो स्थानमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.