भरतपुर, ३१ वैशाख । भरतपुर महानगरपालिकाको मतगाणनामा एक सय मतमा विजय सुवेदीले अग्रता लिनु भएको छ् । प्राप्त पछिल्लो मत गणना परिणाम अनुसार सुवेदी ४१ मतका साथ अग्र स्थानमा रहेको भएको छ । ३५ मतका साथ रेनु दाहालले पछ्याईरहनु भएको छ भने जगन्नाथ पौडेलले ८ मत प्राप्त गर्नुभएको छ ।
केही मत बदर र केही साना दल र अन्य स्वतन्त्र उम्मेदवारलाई परेको हो ।