राप्ती (चितवन), १३ जेठ । पूर्वी चितवनको राप्ती नगरपालिका कार्यक्षेत्र भएका पत्रकारहरु संगठित भएका छन् । राप्तीको विरेन्द्रनगरमा आज भएको पत्रकारहरुको भेलाले राजन दिल गुरुङ्गको अध्यक्षतामा ८ सदस्यीय राप्ती पत्रकार मञ्च तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा पूर्ण बहादुर मगर, सचिवमा सुरोज बराकोटी, सह–सचिवमा आशिष उप्रेती र कोषाध्यक्षमा सुजा गौतमलाई रहनु भएको छ। समितिको सदस्यहरुमा दिलिप डल्लाकोटी, मिलन प्रजा (चेपाङ्ग) र विवश पाठक रहनु भएको छ । राप्तीका समाचारहरुलाई धेरैभन्दा धेरै मिडियामा समेट्न समितिले भूमिका खेल्ने अध्यक्ष गुरुङले बताउनुभयो ।