सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरोमा परी एक घाईते


  •    न्युजभित्तो/१४ जेष्ठ २०७९, शनिबार १७:४७ 
  • चितवन, १४ जेठ । नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ नाम्दी खोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोमा परी एक जना घाईते भएका छन् । उक्त पहिरोले मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको ग १ ख ९९०९ नम्बरको हाईस र सोही दिशाबाट जादै गरेको प्र ३–०१–०२३च–०५३५ नम्बरको कारलाई क्षती पुगेको छ । घटनामा परी हाईस चालक नवलपुर कावासोती ७ बस्ने बर्ष ३६ को टिकाराम महतोलाई ढुङ्गाले हातमा लागि सामान्य चोट लागेको प्रहरीले जनाएको छ । अन्य यात्रुहरु सकुशल रहेको र दुवै सवारीमा क्षति पुगेको छ । घाईतेको उपचारका लागि भरतपुरतर्फ ल्याईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.