चितवन सेरोफेरो
चितवन, साउन १९। भोली (शुक्रबार) नरायणी नदिमा पानीको सतह उच्च हुने भएको छ ।बाढी पुर्वानुमान महाशाखाका अनुसार नदिमा पानीको सतह उच्च हुने भएकोले तटीय क्षेत्रमा रहेका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको हो । तर नदीको जलसतह केही मात्रामा घटे...
चितवन,साउन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राप्रपाले भ्रष्टाचार, नागरिकता विधेयक, संघीयतालगायतको विरोधमा भरतपुरमा विरोध प्रदर्शन गरेको हो। भरतपुरको रिजाल चोकदेखि चौविसकोठी सम्म र्याली निकालेर विरोध प्रदर्शन गरिएको राप्रपा भरतपुर महानगर कमिटी सचिव सुलभ...
चितवन,१८ श्रावण। चितवनको राप्तिमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ७ बिरेन्द्रनगर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको हो । भरतपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६ख ५९८६ नम्बरको ट्रकले...
चितवन, साउन १८। चितवनको खैरहनी नगरपालिका–३ मा रहेको सैनिक आवासीय महाविद्यालयले शिक्षक र कर्मचारी गरेर आठजना माग गरेको छ ।नयाँ शैक्षिक शत्रका लागि विभिन्न विषयका सात शिक्षक र एक कर्मचारी आजबाट माग गरेको महाविद्यालयले सूचनामार्फत जानकारी गराएाको हो । विज्ञापनमा...
चितवन, साउन १८। यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि मनकामना केबलकारको सेवा बन्द हुने भएको छ । प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय केबलकार बन्द हुने भएको हो । कम्पनीले जारी गरेको विज्ञप्तिमा अनुसार एनालग कनेक्ट...
चितवन, साउन १८। नारायणगढ–मुग्लिन सडक खण्ड सूचारु भएको छ । भरतपुर महानगरपालिका २९, मौरी खोलाको पहिरो पन्छाएपछि सडक सूचारु भएको हो । लामो प्रयासपछि २३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड गयराती पुनः अवरुद्ध भएको थियो । गयराति ५...
चितवन, साउन १८। लामो प्रयासपछि २३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।गयराति ५ घण्टा मात्रै संचानमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पहिरो खसेपछि पुनः अवरुद्ध भएको हो । सोमबार राति पहिरो खसेकै ठाउँ भरतपुर–२९, मौरी...
चितवन, साउन १७। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठेकेदारको ढिलासुस्ती र लापरबाहीले सडक पूर्वाधार निर्माणको काम अलपत्र परेको बताएकी छन् ।भरतपुर महानगरपालिका–१८ मा रहेको मिलन युवा क्लबले गरेको बधाई तथा सम्मान कार्यक्रममा मेयर दाहालले ठेकेदारकै कारण भरतपुरका सयौँ सडकहरु...
चितवन, साउन १७ । निरन्तरको वर्षसँगै नदीहरुमा पानीको सतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सर्तकता अपनाउन अनुरोध गरेको छ ।लगातारको भारी वर्षाेले नारायणी, राप्ती, रिउ लगायतका ठूला तथा साना नदी र खोलाहरुमा पानीको सतह निरन्तर बढिरेको भन्दै उच्च...
चितवन, साउन १७। भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा रहेको सिसौको रुख ढल्दा दुईवटा ट्रकमा क्षति पुगेको छ ।आज दिउँसो १२ः५० मा नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ट्रकमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । प्रहरीका अनुसार ग १...







