चितवन सेरोफेरो
चितवन,साउन १५ । चितवनको रामपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । पछिल्लो एक घण्टामा ठूलो पानी परेकाले रामपुर र आसपासका क्षेत्रका होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, आज १० जल्लाका साना...
चितवन,साउन १५ । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसारचितवन र नवलपरासीका साना नदीहरुमा पानीको बहाब बढ्नेछ । आज सिम्लेस्थित अरुण, बुस्तीस्थित तामाकोसी, दिपायलस्थित पश्चिम सेती,...
चितवन,साउन १५। चितवन र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ...
चितवन,साउन १५। आज साउन १५ अर्थात खीर खाने दिन। तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई...
चितवन, साउन १४। बालबालिका भित्रको कला प्रस्फुटन गर्न नारायणगढमा शनिबारदेखि निःशुल्क चित्रकला प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।लायन जीतबहादुर पिया व्यवसायिक तालीम केन्द्र, नारायणगढ लायन्स क्लवको आयोजना र नारायणी कलामन्दिर नारायणगढको सह–आयोजनामा चित्रकला प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।...
चितवन, साउन १४। पर्यटकीय क्षेत्र रत्न्ननगर–६ बछौलीमा रहेको थारु सास्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र परिषरमा शनिबार वृक्षरोपण गरिएको छ । थारु कला र संस्कृतिको जर्गेना गर्दै आइरहेको संग्रहालयलाई हरियाली र सुन्दर बनाउनको लागि वृक्षरोपण गरिएको हो । कलमी आँप, लिची...
चितवन,साउन १४। भरतपुरबाट चोरीको मोटरसाईकल र लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भरतपुर ११ का २२ वर्षीय सुमन गुरुङ र २१ वर्षीय विवेक थापा रहेका छन् । उनीहरुलाई बिहीबार भरतपुर २ मा मोटरसाईकलमा सवार गरिरहेको...
चितवन,१३ श्रावण । भरतपुर आँखा अस्पतालको सेवालाई बिशष्टिकृत सेवा दिनका लागि लायन्स क्लब ईन्टरनेस्नल फाउन्डेसनको सहयोगमा उपकरणहरु सहयोग गरेको छ । लायन्स क्लब अफ ३२५ बि टुको संयोजनमा सामाग्री हस्तान्तरण गरिएको हो । नेपाल नेत्रज्वती संघ चितवनका अध्यक्ष एवं भरतपुर...
भरतपुर,१३ श्रावण। भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक बिकास महाशाखाले ‘छोरी जीवन बीमा’ कार्यक्रम कार्यान्वयन गर्न/गराउन पत्राचार गरेको छ । महाशाखाले सबै वडालाई उक्त कार्यक्रम तत्काल कार्यान्वयन गर्न गराउन पत्राचार गरेको हो । पत्रमा गत आर्थिक वर्ष ०७८/७९ को जेष्ठ १...
चितवन,१३ श्रावण। पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तार अन्तर्गत ट्रान्सफर्मर स्थानान्तरणका लागि भोलि (शनिबार) भरतपुरका बिभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तर्गत ६ लेन सडकको नेपाली सेनाको ब्यारेक र सिजी ल्याण्डमार्क अगाडिको...









