चितवन, १२ भदौ । नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । स्कुटरमा चढेर आएका एक पुरुष नदी माथिको पुलबाट साँझ साढे ५ बजे हाम फालेको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बागमती प्रदेश ०३ –०३ प ५९२६ नम्बरको स्कुटर पुलमै राखेर उनले नदीमा हाम फालेर बेपत्ता भएका हुन् । यो समाचार तयार पार्दासम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।