चितवन सेरोफेरो

चितवनमा नौ मतदानस्थल स्थानान्तरण , माडी नगरपालिकामा थपियो एउटा मतदानस्थल
-न्युजभित्तो

चितवन, साउन २२। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा एउटा मतदानस्थल थपिएको छ, भने नौ वटालाई स्थानान्तरण गरिएको छ ।मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका–२ स्थित जीवनपुर राष्ट्रिय आधारभूत...

चितवनमा साँस्कृतिक झाँकीसहित आदिवासी दिवस मनाइँदै
-न्युजभित्तो

चितवन,२२ श्रावण । नेपाल आदिवासी जनजाती महासंघ चितवनले विविध कार्यक्रम गरेर २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाउने भएको छ । महासंघले आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर दिवसका कार्यक्रम बारे जानकारी दिएको हो । महासंघ चितवनका कार्यबाहक अध्यक्ष...

भरतपुर महानगरको ५३ करोडको नयाँ प्रशासकीय भवन बन्दै
-न्युजभित्तो

चितवन, साउन २०। भरतपुर महानगरपालिकाको सुविधासम्पन्न नयाँ प्रशासकीय भवनको निर्माण कार्य अघि बढ्ने भएको छ । आज (शुक्रबार) प्रशासनिक भवनको निर्माण ठेक्का सम्झौता भएसंगै निर्माण प्रक्रिया अघि बढ्न लागेको हो ।भरतपुर महानगरपालिका र भवन निर्माणको ठेक्का पाएको शर्मा–सगरमाथा–सगुन जेभी...

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-न्युजभित्तो

चितवन,२० श्रावण। चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर ६ की ५१ वर्षीय माया विक रहेकी छन् । आज (शुक्रबार) दिउँसो १ स्थानीय दक्षिणकाली सामुदायिक बनमा घाँस काट्न गएको समयमा उनलाई हात्तीले आक्रमण गरेको...

कार्यसम्पादन मूल्यांकनमा चितवन प्रशासन देशकै उत्कृष्टमा पर्न सफल
-न्युजभित्तो

चितवन,साउन २०।  गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय चितवन उत्कृष्ट भएको छ । मूल्यांकन समितिका संयोजक एवम् मन्त्रालयको मूल्यांकन महाशाखाका प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको प्रतिवेदनअनुसार चितवन उत्कृष्ट भित्र परेको हो । कार्यसम्पादन मूल्यांकनमा जिल्ला...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो
-न्युजभित्तो

चितवन, साउन २०। पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड पुनः संचालनमा आएको छ ।विहान ८ बजे पहिरो पन्छाएर बाटो दुईतर्फी संचालनमा ल्याईएको चितवन प्रहरीले जनाएको छ । केहीदिन यता निरन्तर पहिरो खस्दै आएको भरतपुर–२९, मौरी खोलामा पुनः गयराति पहिरो खसेपछि बाटो...

चितवनका युवालाई माल्टा पठाइदिन्छु भन्दै लाखौं रकम लिएर फरार भए कुँवर
-न्युजभित्तो

चितवन,साउन २०। चितवनमा वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै ठगिने घटनाहरु पनि बढ्दै गएका छन् । वैदेशिक रोजगारीका लागि भन्दै अवैद्यरुपमा सञ्चालनमा आएका टे«निङ सेन्टर, ओभरसिज र कन्सल्टेन्सीबाट धेरै युवाहरु ठगिने गरेका हुन् । उनीहरुको लाखौं रकम डुबेको पाइएको छ । भरतपुर...

पूर्वी चितवनबाट दुई किलो गाँजासहित दुई जना पक्राउ
-न्युजभित्तो

चितवन,१९ श्रावण। चितवन प्रहरीले दुई किलो गाँजासहित दुई पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खैरहनी नगरपालिका ३ गोठश्वरका ३७ वर्षीय सुकलाल मोक्तान र सोही स्थानका ३४ वर्षीय दिपक घिसिङ तामाङ रहेका छन् । उनीहरुलाई १७ गते मंगलबार दिउँसो ३...

पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक दुबैतर्फी खुल्यो
-न्युजभित्तो

चितवन,१९ श्रावण। नारायणगढ मुग्लिन सडक खण्ड दुबैतर्फी खुलेको छ । भरतपुर महानगरपालिका २९ केराबारीमा पहिरो खस्दा अवरुद्ध सडक दिउँसो १:५० बजे खुलेको प्रहरीले जानकारी दिएको छ । आज मध्यान्ह १२:३० बजे केराबारीमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।...

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक दुईतर्फी अबरुद्ध
-न्युजभित्तो

चितवन, साउन १९ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका २९ केराबारीमा लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने कामका लागि...