राजनीति
चितवन, ३ जेठ । जननेता तथा नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र कुशल संगक तथा तत्कालिन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३० औं स्मृति दिवसका अवसरमा आज दासढुंगामा श्रद्धासुमन व्यक्त गरियो । नेकपा (एमाले) चितवनले नेताद्वयको स्मृतिमा...
काठमाण्डौं,२ जेठ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै आए पनि भारतले अहिलेसम्म भ्रमणको निम्ता दिएको छैन । भ्रमणका लागि दुवै देशका अधिकारीले तयारी थालेको भनिए पनि अझै त्यसले मूर्त रूप लिन नसकेको हो...
काठमाडौँ,२ जेष्ठ । सरकारले आगामी वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख...
काठमाण्डौं, २ जेठ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवा र नेतृ एवम् सांसद मन्जु खाणमाथि सोसल मिडिया र मिडिया ट्रायल भइरहेको आरोप लगाए । आज कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतलाई...
काठमाण्डौं, १ जेठ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरिएको गुनासो गरेकी छिन् । उनले शरणार्थी प्रकरण देशका लागि नै लज्जाको विषय भएको बताइन् । सोमवार बसेको...
काठमाण्डौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पछिल्ला भिआइपी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ । आइतबार साँझ बुढानीलकण्ठ नगरपालिकाको पासिकोट भन्ने स्थानबाट पक्राउ परेका रायमाझीलाई आइतबार नै काठमाडौँ परिसर लगिएको...
काठमाडौैं, ३१ वैशाख । मानव बेचबिखन गिरोहसँग पूर्वमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष सम्पर्क रहेको पनि थप तथ्य खुलेका छन् । बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणअनुसार गिरोहको योजनाबमोजिम काम गर्ने गरी सचिव टेकनारायण पाण्डेको अग्रसरतामा तत्कालीन गृहमन्त्री खाँण र गिरोहबीच...
काठमाडौैं,३१ वैशाख । सांसद तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेकी छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसँग कुराकानी गर्दै आरजुले आफ्नो कुनै संलग्नता...
काठमाडौैं,३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब आए पनि अब ब्याक नहुने प्रतिबद्धता जनाएका छन् । सो प्रकरणमा सत्यतथ्य छानीबन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन आएका राप्रपा अध्यक्ष राजेन्द्र...
काठमाण्डौं,२९ वैशाख। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सांसद टोपबहादुर रायमाझीको खोजी नेपाल प्रहरीले तीव्र पारेको छ। फरार सांसदसम्म पुग्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले रायमाझीको पत्र संसद् सचिवालयसम्म पुग्ने व्यक्तिको खोजी सुरु गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी...








