राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ,२९ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार...

मञ्जु खाँण अझै गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्
-न्युजभित्तो

काठमाण्डौं, २९ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको दुई दिन हुन लागेको छ। तर उनकी पत्नी मञ्जु खाँण अझै पनि उनलाई भेट्न पुगेकी छैनन्। बालकृष्ण पक्राउ पुर्नअघि नै गायब भएकी उनी मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन भएकी हुन्।...

भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन रवि लामिछानेको आह्वान
-न्युजभित्तो

काठमाण्डौं, २९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचार देशको साझा दुश्मन भएको बताएका छन् । भ्रष्टाचारविरुद्ध सबै नेपाली नागरिक एकजुट हुनुपर्नेमा जोड दिँदै लामिछानले वैशाख ३० गते राजधानीमा आयोजित भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आह्वान...

बालुवाटारमा लामिछानेलाई बोलाएर प्रचण्डले गरे सरकारमा
-न्युजभित्तो

काठमाडौँ,२९ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबीच भेटवार्ता भएको हो । बालुवाटारमा लामिछानेलाई बोलाएर प्रचण्डले सकभर आफ्नो नेतृत्वको सरकारमा आउन...

भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ: ओली
-न्युजभित्तो

काठमाडौं, २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्ने बताएका छन्।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार केन्द्रीय समिति बैठक आरम्भ गर्दै ओलीले देशको राजनीतिक अत्यन्तै जटिल मोडमा पुगेको पनि बताए। ‘भ्रष्टाचार गरेको...

माओवादी लडाकु शिविर घोटाला छानबिन गर्न अख्तियारले खुट्टा कमाएको ओलीको आरोप
-न्युजभित्तो

काठमाडौं, २८ बैशाख। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको घोटाला छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको ओलीको आरोप लगाएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको पार्टीको...

खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
-न्युजभित्तो

काठमाडौ,२८ बैशाख। सत्तारुढ दल नेपाली कांग्रेसको पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक आज बस्दै छ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे कांग्रेसको पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बस्ने भएको हो । काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे...

एमाले केन्द्रीय कमिटी बैठक सुरु,अध्यक्ष ओलीलेसहित छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेश गर्ने
-न्युजभित्तो

काठमाडौं,२८ वैशाख । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीलेसहित छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेश हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने...

भ्रष्टाचारमा नाम जोडिएका देश छोडेर भाग्न सक्छन्, पासपोर्ट जफत गरियोस्ः रास्वपा सांसद अर्याल
-न्युजभित्तो

काठमाडौं, २७ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी (पासपोर्ट) जफत गर्न माग गर्नुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरू देश छोडेर भाग्न सक्ने खतरा...

पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो
-न्युजभित्तो

काठमाडौं, २७ वैशाख । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई  म्याद थपका लागि अदालत...