राजनीति

शरणार्थी प्रकरणले पोलेपछि एमालेले लडाकु शिविरको बारे कुरा निकाल्यो
-न्युजभित्तो

काठमाडौं,७ जेठ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नेकपा एमालेलाई नक्कली भुटानी शरणार्थी प्रकरणले पोलेपछि लडाकु शिविरको बारेमा प्रसंग उठाएको आरोप लगाएका छन् । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरेर उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले एमालेलाई नक्कली भुटानी...

उखु नगदेबाली भए पनि सरकारले उधारो बाली बनाइदियोः सांसदअमरेश सिंह
-न्युजभित्तो

काठमाडौं,७ जेठ। सांसद अमेरस कुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको शून्य समयमा बोल्दै उनले अहिलेसम्म उनीहरुले उखुको भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग गरे । धान रोप्ने समय आउन लाग्दासमेत भुक्तानी नपाएको...

एमाले अध्यक्ष ओलीले आजको संसदमा नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने
-न्युजभित्तो

काठमाडौं,७ जेठ। सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भाग लिंदैछन् । यसअघि उनले जेठ ४ गते नै संसदमा सम्बोधन गर्ने भनिएको थियो । तर स्वास्थ्य समस्याका कारण सो दिन सम्बोधन नगरेका ओलीले आज...

देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित म प्रधानमन्त्रीको जिम्मेवारीमा छुः प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्रीले भने, ‘यो परिवर्तन मार्फत नै जनतालाई सेवा...

सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत हुँदै
-न्युजभित्तो

काठमाडौँ,५ जेष्ठ। सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको...

लडाकु शिविर प्रकरणमा म दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ,४ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू लडाकु शिविर प्रकरणमा दोषी ठहरिए जेल जान तयार रहेको घोषणा गरेका छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा...

एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै आज प्रदर्शन गर्ने
-न्युजभित्तो

काठमाडौं,४ जेठ । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बिहीबार प्रदर्शन गर्ने भएको छ। दिउँसो ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागिएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी...

राष्ट्रपति पौडेलले नै संसदमा सरकारको नीति तथा कार्यक्रम सवै प्रस्तुत गर्ने
-न्युजभित्तो

काठमाडौं,३ जेष्ठ। राष्ट्रपति रामचन्द्र पौडेलले नै सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति पौडेल पूर्ण रुपमा स्वस्थ नभइसकेकोले सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति वा प्रधानमन्त्री कसले प्रस्तुत गर्ने भन्ने अलमल भइरहेको समयमा अव राष्ट्रपति पौडेलले...

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीले प्रदर्शन गर्ने
-न्युजभित्तो

काठमाडौं,३ जेठ । नेकपा (एकीकृत समाजवादी)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ। एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बिहीबार माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो । एकीकृत समाजवादीनिकट भातृ संस्थाहरुले यसघि नै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिसकेका छन् । ...

सर्वोच्चले माग्यो रवि लामिछानेले अमेरिकी राहदानी त्यागेका प्रमाण
-न्युजभित्तो

काठमाण्डौं,३ जेठ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिकी राहदानी त्यागेको प्रमाणित निस्सा मागेको छ। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले जिल्ला प्रशासन कार्यालय, बबरमहल काठमाडौं र अध्यागमन विभाग, कालिकास्थान काठमाडौंलाई पत्र लेख्दै लामिछानेले अमेरिकी...