खेलकुद

प्रधानमन्त्री कपः बागमतीले एपीएफलाई दियो १२६ रनको लक्ष्य
-न्युजभित्तो

काठमाडौं, २७ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले एपीएफ क्लबलाई १२६ रनको लक्ष्य दिएको छ । क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा बागमतीले टस जित्दै पहिलो ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानिमा...

पोखरामा क्लब च्याम्पियनसिप महिला÷पुरुष राष्ट्रिय भलिबलको तयारी
-न्युजभित्तो

कास्की, २४ पुस । पर्यटकीय सहर पोखरामा दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला÷पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक टाइगर ग्रुप पोखराले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिइएको हा ।...

बराबरी खेल्दै सौराहा र नारायणगढले अंक बाँडे
-न्युजभित्तो

  चितवन, २४ पुस । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाज फेरि बराबरीमा रोकिएको छ । आज (शनिबार) भएको पहिलो खेलमा सौराहा नारायणगढ फुटबल क्लब नारायणगढसंग १-१ को बराबरीमा रोकिएको हो । जारी लिगमा सौराहाको यो लगातार...

चितवन जिल्ला लिग : यात्राको बिजयी सुरुवात
-न्युजभित्तो

  चितवन ,२३ पुस  ।  सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा बगान यात्रा ग्रुपले बिजयी सुरुवात गरेको छ । आज (शुक्रबार) भएको पहिलो खेलमा यात्राले रामपुर फुटबल क्लब रड्सलाई १-० ले पाखा लगायो । यात्राको जितमा विवेक थापा मगरले गोल...

काराबाओ कपः टोटेनहममाथि चेल्सीको जित
-न्युजभित्तो

काठमाडौं, २२ पुस । काराबाओ कप फुटबलमा चेल्सीले टोटेनहममाथि जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा पाँचौं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका...

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग : गीतानगरविरुद्ध माडीको सहज जित
-न्युजभित्तो

चितवन, २१ पुस । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा माडी ११ ले गीतानगर ब्वाइजविरुद्ध सहज जित निकालेको छ । आज (बुधबार) भएको पहिलो खेलमा माडीले गीतानगरलाई ४-१ ले पाखा लगायो । माडीको जितमा सुमन महतोले दुई तथा किशोर चौधरी...

नवलपुरमा राष्ट्रिय भेट्रान्स कप फुटबल सुरु
-न्युजभित्तो

 नवलपुर, २० पुस । नेपालीहरूको महान् पर्व माघेसङ्क्रान्तिको अवसर पारेर नवलपुरमा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ गोछडामा सांसद तिलकबहादुर महत क्षेत्रीले प्रतियोगिताको उद्घाटन गर्नुभयो । कार्यक्रममा सांसद क्षेत्रीले खेलाडीले देशको नाम विश्वमा चिनाउने...

शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी
-न्युजभित्तो

काठमाडौँ, १९ पुस । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको साताँै चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु
-न्युजभित्तो

काठमाडौँ, १९ पुस । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । ओमनमा हुने आइीसिसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले यसअघि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । जसअनुसार...

फुटबल खेलाडी लियोनल मेस्सीसहित चार खेलाडी कोभिड संक्रमित
-न्युजभित्तो

काठमाडौं,१९ पुस । फुटबल खेलाडी लियोनल मेस्सी कोभिड-१९ संक्रमण भएकाे छ । अन्तर्राष्ट्रिय समाचार अनुसार मेस्सीसहित पेरिस सेन्ट जर्मन (पीएसजी) का चार खेलाडीमा कोभिड-१९ संक्रमण भएकाे छ । फ्रेन्च लिग वान क्लब पीएसजीले अर्जेन्टिनी फरवार्ड मेस्सीसँगै जुआन बेर्नट, सर्जियो रिको...