सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काराबाओ कपः टोटेनहममाथि चेल्सीको जित


  •    न्युजभित्तो/२२ पुष २०७८, बिहीबार ११:४६ 
  • काठमाडौं, २२ पुस । काराबाओ कप फुटबलमा चेल्सीले टोटेनहममाथि जित निकालेको छ ।

    बुधबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

    चेल्सीको घरेलु मैदानमा भएको खेलमा पाँचौं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

    यस्तै, खेलको ३४औं मिनेटमा टोटेनहमका बेन डेभिसले आत्मघाती गोल गरेपछि चेल्सी २–० ले विजयी भयो ।

    यस जितसँगै चेल्सीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.