खेलकुद

भरतपुर मेयर कप क्रिकेट : उपाधिका लागि मकवानपुर र नवलपुर भिड्ने
-न्युजभित्तो

चितवन, १६ चैत । जिल्लामा जारी ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मकवानपुर र नवलपुर भिड्ने भएका छन् । आज (बुधबार) भएको खेलमा लगातार दोस्रो जित हात पार्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो । नारायणी एडर्भटाइजिङ एण्ड...

प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै
-न्युजभित्तो

गैंडाकोट, १६ फागुन । नवलपरासीको गैँडाकोट नगरपालिकामा प्रथम गैँडाकोट मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकूद भन्ने नाराका साथ यही फागुन २१ गतेदेखि गैँडाकोट–९ स्थित थुम्सीमा प्रतियोगिता आयोजना गरिने आज...

टि–२० विश्वकप छनोट : यूएईले नेपाललाई दियो १७६ रनको लक्ष्य
-न्युजभित्तो

काठमाडौं, १० फागुन । आइसिसी विश्वकप टि–२० विश्वकप छनोट खेलमा नेपालसामु यूएईले १७६ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै रन १७५ जोड्यो । युएईका लागि...

विश्वकप छनोट खेलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
-न्युजभित्तो

काठमाडौं, ९ फागुन । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह...

चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने
-न्युजभित्तो

काठमाण्डौं, २८ माघ । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले...

ब्राजिल बराबरीमा रोकियो, अर्जेन्टिना विजयी
-न्युजभित्तो

काठमाडौं, १४ माघ । आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलको छैटौं मिनेटमै कासेमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा फेलिक्स टवरेसले...

कप्तान हिमशिखरको हृयाट्रिकमा युनिकको सहज जित
-न्युजभित्तो

  चितवन,६ माघ । कप्तान हिमशिखर गुरुङले हृयाट्रिक गरेपछि सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नारायणी मोटर्स युनिक क्लब बसेनीले माडी ११ लाई पराजित गरेको छ । आज (बिहीबार) भएको पहिलो खेलमा युनिकले माडीलाई ४-१ ले पराजित गरेको हो ।...

क्यानद्वारा टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा
-न्युजभित्तो

काठमाडौं, ६ माघ । नेपाल क्रिकेट संघ (क्यान) लेनेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ । आइसिसी टी-२० विश्वकपअन्तर्गत विश्व छनोटका लागि क्यानले १६ सदस्यीय टिम घोषणा गरेको हो । क्यानका अनुसार टिममा प्रधानमन्त्री कपमा उत्कृष्ट खेलेका खेलाडीले स्थान पाएका छन्...

रामपुरलाई हराउँदै एभरेष्ट बन्यो समूह बिजेता
-न्युजभित्तो

चितवन,५ माघ । एभरेष्ट क्लब चितवन समूह ‘बी’ को बिजेता बन्दै सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (बुधबार) भएको समूह चरणको अन्तिम खेलमा रामपुर फुटबल क्लबलाई १-० ले पराजित गर्दै एभरेष्ट समूह बिजेता...

प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि एपीएफलाई
-न्युजभित्तो

काठमाडौं, ५ माघ । सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै पाँच लाख नगदको उपाधि जितेको हो । उपविजेता पुलिसले तीन लाख...