सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री कपः बागमतीले एपीएफलाई दियो १२६ रनको लक्ष्य


  •    न्युजभित्तो/२७ पुष २०७८, मंगलवार १५:१५ 
  • काठमाडौं, २७ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले एपीएफ क्लबलाई १२६ रनको लक्ष्य दिएको छ ।

    क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा बागमतीले टस जित्दै पहिलो ब्याटिङ गरेको थियो ।

    निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानिमा बागमतिले १२५ रन जोड्न सक्यो ।

    बागमतीका लागि इसान पाण्डेले सर्वाधिक २९ रनको योगदान गरे भने नन्दन यादवले १६ बलको सहयोगमा २४ रन बनाए ।

    यस्तै, सुभास खकुरेलले १८ बलमा २१ रन जोडे भने आदिल खानले १९ रन जोडे ।

    अन्य खेलाडीले भने दोहोरो रन जोड्न सकेनन् ।

    कप्तान ज्ञानेन्द्र मल्ल ६ रन पबिलियन फर्किए ।

    एपीएफका लागि अभिनास बोहोराले ४ विकेट लिए भने कमल ऐरीले २ तथा किशोर महतो र सरद भेषवाकरले समान १÷१ विकेट लिए । तस्विरः क्यान

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.