खेलकुद

टी-२० विश्वकप ग्लोबल छनोट : नेपाल, आयरल्याण्ड, यूएई र ओमान एउटै समूहमा
-न्युजभित्तो

 काठमाडौं,२२ मंसिर । अर्को वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि हुने ग्लोबल छनोटमा नेपालले समूह चरणमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । १६ टिमले प्रतिस्पर्धा गर्ने ग्लोबल छनोटमा दुई समूह हुन्छ । त्यसमध्ये नेपाल समूह ए मा छ । हरेक...

साफ च्याम्पियनसिपकोलागि यू–१९ महिला फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दै
-न्युजभित्तो

काठमाडौं, २१ मंसिर । बंगलादेशमा आयोजना हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागि हुन् नेपाली टोली आज (मंगलबार) बंगलादेश प्रस्थान गर्दैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली दिउँसो १ः४५ बजे बंगलादेश प्रस्थान गर्ने जानकारी दिएको छ । एन्फाले...

सीता रानामगरले खेल्ने भइन् हंगकंगमा हुने क्रिकेट प्रतियोगिता
-न्युजभित्तो

काठमाडौँ,१८  मंसिर । नेपाली महिला क्रिकेट खेलाडी सीता रानामगरले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी छिन्। क्विन्स इभेन्ट मेनेजमेन्टले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान समेत रहेकी रानामगरले हंगकंगमा खेल्ने यो अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) बाट मान्यता प्राप्त महिला...

शहीद स्मारक ‘ए’ डिभिजन लिग: संकटा र मनाङ तथा च्यासल र एनआरटी भिड्दै
-न्युजभित्तो

काठमाडौं,१८ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज पहिलो खेलमा संकटा र मनाङ मर्स्याङदी तथा दोस्रो खेलमा च्यासल थुथ क्लब र न्युरोड टिम भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिँउसो १ बजे सुरु हुनेछ । यस्तै, दोस्रो...

राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेश विजयी
-न्युजभित्तो

काठमाडौँ, १६ मङ्सिर ।  कर्णाली प्रदेश, प्रदेश नं २ लाई पराजित गर्दै १९ वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले प्रदेश नं २ लाई दुई विकेटले पराजित गरेको हो...

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः बैतडीको टोली छनोट
-न्युजभित्तो

बैतडी, १४ मङ्सिर । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ । टोलीका सदस्यमा मञ्जु बोकटी, सङ्गीता मौनी, जानकी थापा, करिश्मा थापा, लक्ष्मी...

गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ आगामी पुस १५ देखि २६
-न्युजभित्तो

बागलुङ, १३ मङ्सिर  । गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ आगामी पुस १५ देखि २६ गतेसम्म गलकोट नगरपालिका–६ मजुवा फाँटमा हुने भएको छ । ‘ड्रिम टिम गलकोट’को आयोजनामा हुने महोत्सवको तयारी अगाडि बढाइएको संस्थाका अध्यक्ष रुपक पाण्डेले बताउनुभयो । १२ दिनसम्म...

महिला क्रिकेट : नेपाल ग्लोबल छनोटमा पुग्न असफल, युएईसँग ४८ रनले पराजित
-न्युजभित्तो

काठमाडौं,१२ मंसिर । आईसीसी महिला टी(२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा युएईसंग ४८ रनले पराजित भएपछि नेपाल ग्लोबल छनोट पुग्न असफल भएको छ । ६ टोली सम्मिलित प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै...

खेल क्षेत्रमा राज्यका तीनै तहले कम्तीमा दुई प्रतिशत बजेट विनियोजन गर्न माग
-न्युजभित्तो

– टेकराज पोखरेल चितवन, ९ मङ्सिर  । नेपाल खेलकुद महासंघले खेल क्षेत्रको विकासका लागि राज्यका तीनै तहका सरकारले कम्तीमा पनि दुई प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ । खेलकुद र खेलाडीको वृत्ति विकासका लागि तीन वटै सरकारले आफ्नो...

च्याम्पियन्स लिगः पीएसजीलाई हराउँदै सिटी नकआउट चरणमा प्रवेश
-न्युजभित्तो

काठमाडौं, ९ मंसिर । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ गोल अन्तरले पराजित गर्दै सिटी समूह विजेताको...