राष्ट्रिय

पूराना कम्युनिस्ट नेता पूर्वसांसद तामाङको निधन
-न्युजभित्तो

जनकपुरधाम,२१ जेठ । पूर्व सांसद एवं कम्यूनिष्ट नेता बिष्णु बहादुर तामाङ (बीएल वाइबा)को निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ घर भएका पूर्व सांसद तामाङको ७८ वर्षको उमेरमा बिहीवार राति निधन भएको हो । पूर्व साँसद तामाङ पछिल्लो समय...

कोभिड अस्पताललाई एक्सरे मेसिन
-न्युजभित्तो

कञ्चनपुर, २१ जेठ । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित अस्थायी कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ । कोभिड अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पुयाउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले एक्सरे मेसिन उपलब्ध गराएको...

विदेशी चिकित्सकसँग नियमित छलफल गर्दै कोरोनाको उपचार
-न्युजभित्तो

चितवन, २१ जेठ । चितवनको एक अस्पतालले भारतीय विशेषज्ञ चिकित्सकसँग नियमित छलफल गरेर कोभिड उपचार गर्दै आएको छ । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले भारतीय चिकित्सकसँग छलफल गरेर उपचार गर्दै आएको हो । अस्पतालले भारतको चेन्नाइमा रहेको ग्लोबल हस्पिटलका...

नारायणगढ–बुटवल सडक विस्तार : पुल निर्माणमा जनशक्ति केन्द्रित
-न्युजभित्तो

टेकराज (आनन्द) पोखरेल नवलपुर, २१ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । आयोजनाको खण्ड–१ मा पर्ने दाउन्ने गैँडाकोट सडकको गैँडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन...

विश्वकप फुटबल छनोट : चाइनिज ताइपेईविरुद्ध २–० गोल अन्तरले नेपालको जित
-न्युजभित्तो

काठमाडौँ, २१ जेठ । चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा...

अमेरिकाले नेपाललाई कोरोना खोप दिने घोषणा, प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त
-न्युजभित्तो

काठमाडौं, २१ जेठ । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख...

भेरी र भरतपुर अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहार र आक्रमणको निन्दा र भत्र्सना
-न्युजभित्तो

चितवन, २० जेठ । भरतपुर अस्पतालले स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहार एवं आक्रमण प्रयासको भत्र्सना गरेको छ । आज सम्पन्न अस्पताल विकास समितिको बैठकले उक्त घटनाको भत्र्सना गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.रोशन न्यौपानेद्वारा...

नेपालमा नयाँ भेरिएन्ट भेटिएको भन्ने विदेशी मिडियाको दाबी गलत : स्वास्थ्य मन्त्रालय
-न्युजभित्तो

काठमाडौं,२० जेठ । स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय संचारमाध्यममा नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति भेटिएको भन्ने प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विहिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले अहिलेसम्म नेपालमा अल्फा, डेल्टा, गामा र कप्पा नामक भेरिएन्ट भेटिएको बताउँदै नयाँ भेटिएको भन्ने...

कोरोना कहरको समय राहातमा खट्टिदै नेबिसंघ
-न्युजभित्तो

चितवन,२० जेठ । कोरोना कहरका कारण देशनै आक्रान्त वनेको छ । यो समयमा यस जिल्ला पनि अछुतो रहन सकेन । कोरोना सङ्क्रमित वढ्दै जाँदा स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण आफ्नो छाक टार्न कठिन भएका परिवारका लागि नेपाल बिद्यार्थी संघले खाध्यन्न...

प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान
-न्युजभित्तो

काठमाडौँ, २० जेठ । बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् । ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा...