सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना कहरको समय राहातमा खट्टिदै नेबिसंघ


  •    न्युजभित्तो/२० जेष्ठ २०७८, बिहीबार १६:३५ 
  • चितवन,२० जेठ । कोरोना कहरका कारण देशनै आक्रान्त वनेको छ । यो समयमा यस जिल्ला पनि अछुतो रहन सकेन ।

    कोरोना सङ्क्रमित वढ्दै जाँदा स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण आफ्नो छाक टार्न कठिन भएका परिवारका लागि नेपाल बिद्यार्थी संघले खाध्यन्न सहयोग गर्दै आएको छ । नेबिसंघ खैरहनी नगर समितिले नगरपालिका भित्र रहेका बिपन्न परिवारका लागि खाध्यन्न सहयोग गर्दै आएको छ ।

    यसै क्रममा आज नगरपालिकाको वडा नम्बर ४ मा च्यामियाँडाडामा रहेका बिपन्न परिवारलाई खाध्यन्न सहयोग गरेको छ ।
    नेबिसंघ नगर समितिका अध्यक्ष सुरजजंग बस्नेतका अनुसार आज ५० परिवारलाई चामल, नुन, तेल, दाल, आलु जस्ता खाध्यसामाग्री सहयोग गरिएको हो । सङ्क्रमणको समयमा दुखि र बिपन्न परिवारको सहयोगमा जुट्न काङ्ग्रेसले गरेको आव्हानलाई आत्मसाथ गर्दै सहयोगमा जुटेको उहाँले बताउनुभयो ।

    खाध्यन्न हस्तान्तरण कार्यक्रममा तरुण नेता दिपेन्द्र घिमिरे, बिद्यार्थी नेताहरु अञ्जन खत्रि, भरत खनाल लगाएतको सहभागीता रहेको थियो । सो अवसरमा वस्नेतले नगरपालिका भित्रर अन्य स्थानमा रहेका बिपन्नहरुलाई पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.