राष्ट्रिय
उदयपुर, २० जेठ । कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको...
चितवन, २० जेठ। चितवनका विभिन्न अस्पतालमा आज एकैदिन पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा २ जना, पुरानो मेडिकल कलेजमा १ जना र अन्य अस्पतालमा १ जना कोरोना...
काठमाडौँ, २० जेठ । इजरायलको राष्ट्रपतिमा वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन् । देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरेका थिए । इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति छन् । उनको कार्यकाल अर्को...
काठमाडौं,२० जेठ । कोरोनाभाइरस महामारीको कारण प्रभावित फिल्म प्राविधिकलाई सघाउन कलाकार कस्सिएका छन् । अक्सिजन सिलिन्डर जोहो गर्नेदेखि प्राविधिकलाई राहत संकलन गर्न उनीहरु सक्रिय भएका छन् । कतिपयले गच्छेअनुसार सहयोग गर्न अपिल गरिरहेका छन् । यही मेसोमा अभिनेत्री स्वस्तिमा खड्काले...
काठमाडौं, २० जेठ । शेयर बजार आज उकालो लागेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से २९ दशमलव ५५ अंकले बृद्वि भई २८ सय ५६ दशमलव ६७ उच्च विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव...
काठमाडौँ, २० जेठ । काठमाडौँ महानगरपालिकाले फोहर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ । डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली...
महोत्तरी, २० जेठ। बर्दिबास अस्पतालले रु २० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त गरेको छ । कारितास नेपाल, कारितास जर्मनी, आड्रा नेपाल र स्वीस सोलिडारिटीसहितका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बर्दिबास अस्पताललाई कोभिड–१९ सङ्क्रमण प्रतिरक्षा, जाँच र बिरामीको उपचार प्रयोजनका...
कर्णाली, २० जेठ । कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ । सीमित मजदुर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको निर्माणकार्य प्रभावित हुन पुगेको आयोजनाले जनाएको छ ।...
सप्तरी, २० जेठ । डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेण्ट लागेर मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिनुभयो । स्याल, सुङ्गुरबाट सुरक्षाका...
काठमाडौँ, २० जेठ । नेकपा एमाले संस्थापन पक्षको स्थायी समिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । बिहीबार बेलुका चार बजेलाई बोलाएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि...














