राष्ट्रिय

नागरिकता अध्यादेश विरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने
-न्युजभित्तो

काठमाडौं, २१ जेठ ।  सरकारले ल्याएको नागरिकता अध्यादेश विरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की...

दलितको न्याय र समानताको अधिकार सुनिश्चित गर्न आग्रह
-न्युजभित्तो

काठमाडौं ,२१ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले दलितको न्याय र समानताको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १५ वर्ष पुगेको अवसरमा आयोगका प्रवक्ता डा. टीकाराम भट्टराईले आज जारी गरेको...

उपचारका क्रममा पाँच कोरोना सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

पर्सा, २१ जेठ । बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो...

हेलिकोप्टरबाट औषधि लैजाने तयारी
-न्युजभित्तो

डोल्पा, २१ जेठ । कोभिड–१९ लक्षणसँग मिल्दोजुल्दा बिरामी बढेपछि शे–फोक्सुण्डो गाउँपालिकाले यथाशीघ्र हेलिकोप्टरमा औषधि पठाउने तयारी थालेको छ । नागरिक जोगाउनका लागि काठमाडौँबाट सिधै अत्यावश्यक औषधि तथा उपकरण हेलिकोप्टरमा लैजाने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले जानकारी दिए । गाउँपालिकाको...

आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु
-न्युजभित्तो

किमाथाङ्का, २१ जेठ । सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ । गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का...

कांग्रेस नेता आचार्यबाट रसुवा र नुवाकोटका अस्पताललाई भेन्टिलेटर सहयोग
-न्युजभित्तो

त्रिशूली, २१ जेठ । विघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवा र नुवाकोटका तीन सरकारी अस्पताललाई मिनीभेन्टिलेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । कोरोना सङ्क्रमित बिरामीको उपचार सेवा प्रभावकारी बनाउने उद्देश्यले नेता आचार्यले रसुवा जिल्ला...

शिलान्यास भएको ७ वर्षपछि कालीगण्डकीको तीनमुखे पुल निर्माणले बल्ल गति लियो
-न्युजभित्तो

रुपन्देही, २१ जेठ । ७ वर्ष अगाडि शिलान्यास भएको पाल्पा, गुल्मी र स्याङजा जिल्लालाई जोड्ने कालिगण्डकीमा बन्न लागेको तीनमुखे पुल निर्माणले अहिले गति लिएको छ । यो नेपालकै नमुना मोडलबाट बनाउन लागिएको पुल हो । ०७१ सालको मंसिर १५ गते तत्कालीन...

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपिएको निषेधाज्ञा
-न्युजभित्तो

काठमाडौँ, २१ जेठ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही...

जनता आवास : ऋणमा डुबेर बस्न बाध्य
-न्युजभित्तो

जाजरकोट, २१ जेठ। सङ्घीय सरकारले बजेट नपठाउँदा जनता आवास कार्यक्रमअन्तर्गत घर बनाएका गरिब परिवार समस्यामा परेका छन् । आर्थिक वर्ष २०७६र७७ मा लागू भएको यस कार्यक्रमबाट जाजरकोटमा २०० घर निर्माण गर्नुपर्नेमा २७ घरधुरीले जग्गा विवादलगायत कारणले सम्झौता नगरेको भौतिक...

श्रमिक सहकारीको अवधारणा र नेपालमा यसको सम्भावना
-न्युजभित्तो

श्रमिक सहकारीको पृष्ठभूमि उन्नाइसौ शताब्दी को पूर्वार्द्धमा युरोपमा भएको औद्योगिक क्रान्तिका कारणबाट कृषि क्षेत्रमा रोजगारी घट्न गई रोजगारीको अवसर औद्योगिक क्षेत्रमा सर्न गयो । औद्योगिक क्षेत्र सीमित भएको, हातले गरिरहेको काम मेशिनबाट हुन थालेपछि श्रमको ज्याला घटेको, कामबाट मजदुरहरु विस्थापित...