राजनीति

राजनीति भनेकै गुटबन्दी र जालझेल भयो: ओली
-न्युजभित्तो

काठमाडौं,३० फाल्गुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको टिप्पणी गरेका छन् । मंगलबार मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताए । ‘अहिले त डेमोक्रेसी...

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,३० फाल्गुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी)को संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३...

जनताको जनजीविकासँग जोडिने गरी काम गर्न रास्वपाको निर्देशन
-न्युजभित्तो

चितवन,३० फाल्गुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा सहभागी नेताहरुलाई उत्पादन केन्द्रित रणनीति बनाएर काम...

स्ववियु निर्वाचन : चितवनका क्याम्पसमा विद्यार्थी संगठनले लगाएका ताला प्रहरीले हटायो
-न्युजभित्तो

चितवन,३० फाल्गुन। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा जिल्लाको ११ क्याम्पसमा विद्यार्थी संगठनहरुले विभिन्न बहानामा लगाएका ताला प्रहरीले हटाएको छ । बिहान ६ बजेसम्म पनि विद्यार्थी संगठनले आफुले लगाएका ताला नहटाएपछि प्रहरीले ताला फोरेको हो । जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको...

‘विदेशीबाट पालित हुँडारहरुबाट नेकपा एमालेमाथि चौतर्फी हमला’
-न्युजभित्तो

माडी २९ फागुन । नेकपा एमालेका पोलिट व्युरो सदस्य एवम् पुर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अहिले देशमा विदेशीबाट पालित हुँडारहरुले नेकपा एमालेमाथि चौतर्फी हमला गरिरहेको जानकारी दिनुभयो । नेकपा एमालेको ग्रासरुट अभियान अन्तरगत सोमबार माडी नगरपालिका वडा नं ८...

तत्काल सरकारमो जाने तयारी छैन: सभापति रवि लामिछाने
-न्युजभित्तो

चितवन, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल सरकारमा जाने तयारीमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको बताउनु भएको हो । उहाँले सत्ता समीकरण...

राजनीतिले लय समात्यो,अब सरकारले युद्धस्तरमा काम गर्छः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं,२८ फाल्गुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिले लय समातेकाले सरकारको ध्यान समद्धितर्फ रहेको बताएका छन्। नेपाल निर्माण व्यवसायीहरूको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अस्थिर राजनीतिले लय समातेकाले आफूहरूको ध्यान सामाजिक न्याय सुशासनको समृद्धिको लक्ष्य हासिल गर्ने कुरामा युद्धस्तरमा काम...

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे
-न्युजभित्तो

काठमाडौँ,२८ फाल्गुन। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई...

राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, निजी निवासमा सर्दै
-न्युजभित्तो

काठमाडौं,२८ फाल्गुन। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ। उनको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते...

पौडेललाई राजाजस्तो राष्ट्रपति होइन, नागरिक राष्ट्राध्यक्ष बन्न थापाको सुझाव
-न्युजभित्तो

काठमाण्डाै,२६ फाल्गुन। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेललाई राजाजस्तो राष्ट्रपति नभई नागरिक राष्ट्राध्यक्ष बन्न सुझाव दिएका छन् । महामन्त्री थापाले आज शुक्रबार सामाजिक संजालमा लेख्दै नवनिर्वाचित राष्ट्रपति पाैडेललाई ५ बुँदे सुझाव दिएका हुन् । महामन्त्री थापाले पार्टीकाे...