राजनीति

सधैँ राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँ : सभापति देउवा
-न्युजभित्तो

काठमाडौँ,६ चैत्र।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस सदैव राजनीतिक स्थिरता र देशको समृद्धिका पक्षमा उभिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने प्रस्तावका पक्षमा आफ्नो धारणा व्यक्त गर्दै संविधान प्रदत्त राजनीतिक...

राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ : अध्यक्ष नेपाल
-न्युजभित्तो

काठमाडौँ,६ चैत्र। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अहिले...

रवि लामिछानेलाई मुद्दा चलाउने/नचलाउने विषयमा महान्यायाधिवक्ता निर्णय अन्तिम हुने
-न्युजभित्तो

काठमाडौँ,६ चैत्र। उच्च सरकारी वकिलको कार्यालयले पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरेको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ। स्रोतका अनुसार लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठममाडौंबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा...

दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउँला भन्ने लागेको थिएन : प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ,६ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा स्थायित्वको वाचाका बाबजुद सरकार गठनको दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउँला भन्ने आफूलाई नलागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट...

चितवन–२ को उपनिर्वाचनका लागि उमेश श्रेष्ठसहित कांग्रेसबाट ११ जना सिफारिस
-न्युजभित्तो

चितवन,६ चैत्र। आगामी वैशाख १० मा हुने चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो । हिजो...

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने
-न्युजभित्तो

काठमाडौं,६ चैत्र। नेकपा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन्। एमाले जिम्मेवार प्रतिपक्ष भूमिकामा बस्ने उनले बताएका हुन्। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। दिउँसो १ बजे प्रतिनिधि...

चितवनमा स्ववियु निर्वाचन: सहिद स्मृतिमा ७८१ र माडीमा २२८ मत खस्यो, मतगणना सुरु हुँदै
-न्युजभित्तो

चितवन,५ चैत्र। चितवनका दुई क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना सकिएको छ । रत्ननगरको सहिद स्मृति क्याम्पसमा ७८१ र माडी क्याम्पसमा २२८ मत खसेको छ । मतगणना सकिएपछि अब केही समयपछि मतगणनाको कार्य सुरु गर्ने दुवै क्याम्पसको निर्वाचन समितिले...

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं,५ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक विहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने गरी बैठक बोलाएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने...

सत्ता साझेदारीबारे विश्वासको मतपछि मात्र छलफल हुने
-न्युजभित्तो

काठमाडौँ, ४ चैत। सत्ता साझेदार १० दलबीच सत्ता बाँडफाँडबारे प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मात्र छलफल हुने भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदारीबारे विश्वासको मतपछि मात्र छलफलमा प्रवेश गर्ने बताएका...

उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
-न्युजभित्तो

काठमाडौँ,३ चैत्र। उपराष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा दुई स्थानमा सुरु भएको हो । मतगणनापछि आजै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको...