राजनीति
काठमाडौं,७ बैशाख । हिमालय जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस भएका छन् । प्रअ अमरसिंह खड्कालाई नेपाली काँग्रेसले त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको हो । प्रावि द्वितीय तहमा कार्यरत खड्काले पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने...
भरतपुर,७ बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माडीलाई भ्रष्टाचाररहित नगरपालिका बनाउने चुनावी अभियान अघि सारेको छ । जिल्ला सदस्य लीलकुमार गुरौले यसपटक राप्रपाले माडीलाई पूर्णरुपमा भ्रष्टाचाररहित नगर बनाउने योजना अघि सारेको जानकारी दिए । माडीलाई आफ्नो आधार इलाका मान्दै आएको राप्रपाले...
काठमाडौँ,६ बैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान पाँच दलीय सत्ता गठबन्धनको शक्ति देखेर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थरथरी कामिरहेका बताएका छन् । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं...
चितवन,६ बैशाख – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चितवन जिल्ला सभापतिबीच भेट भएको छ । देउवा र खनालबीच आज (मंगलबार) बालुवाटारमा भेट भएको हो । भेटमा देउवाले पेचिलो बन्दै गएको भरतपुर महानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने...
चितवन,६ बैशाख – पेचिलो बन्दै गएको भरतपुर महानगरको मेयरको विवाद मिलाउन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन सभापतिलाई काठमाडौं बोलाएका छन् । भरतपुरको मेयरमा कांग्रेस र माओवादी केन्द्रले दावी नछोडेपछि देउवा चितवन जिल्ला सभाप्ति राजेश्वर खनाललाई काठमाडौं बोलाएका हुन्...
काठमाडौं,६ वैशाख। नेकपा माओवादी केन्द्रका नेताहरुले चार उपमहानगरपालिकाको नेतृत्वमा दाबी नछोड्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाव दिएका छन् । स्थानीय चुनावबारे छलफल गर्न आज आयोजित केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले चार उपमहानगरको दाबीमा लचक नहुन सुझाव दिएका हुन्...
काठमाडौं,६ बैशाख। नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस अवसरमा आयोजना गरेको ‘निर्वाचनमा नेविसंघको भूमिका...
रत्ननगर,६ बैशाख। चितवनको राप्ती नगरपालिकामा एकीकृत समाजवादी र नेकपा (माले)बीच पार्टी एकता भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हालै बनेको समाजवादी र मालेबीच पार्टी एकता भएको हो । भण्डारामा आयोजित एकता घोषणा कार्यक्रममा समाजवादीका प्रदेश कमिटी सदस्य बाबुराम...
काठमाडौं,६ वैशाख। आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेलका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्न लागेको सरकारका प्रवक्तासमेत रहेका काँग्रेसका नेता...
काठमाडौं,५ बैशाख। आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी भागबण्डा मिलाउन पाँच दलीय सत्ता गठबन्धन बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । आज बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा कुनै सहमति जुट्न नसकी निष्कर्षविहीन भएपछि सहमतिको बिन्दुमा पुग्न पुन:...










