राजनीति

कम्युनिष्ट गठबन्धन रोक्नका लागि पार्टीको निर्णय, तालमेल गर्ने/नगर्ने अधिकार स्थानीय कमिटीलाई : गगन थापा
-न्युजभित्तो

काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिष्ट गठबन्धन गरेर जाने र एकता समेत गर्न सक्ने सम्भावना भएकोले पार्टीले तालमेलको निर्णय गरेको बताउनु भएको छ । काठमाण्डौंको बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने...

राप्रपा चितवनद्वारा आमसभास्थलको सरसफाई (फोटोफिचर)
-न्युजभित्तो

भरतपुर, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले शुक्रबार भएको आमसभास्थलमा आज शनिबार सरसफाई गरेको छ । केन्द्रीय बस ट्रमिनलको खुल्ला चौरबाट झण्डै २० बोरा फोहर संकलन गरिएको राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार...

गठबन्धनमा केही समस्या हुँदैन, भोलिसम्ममा टुङ्गो लाग्छ : अध्यक्ष दाहाल
-न्युजभित्तो

चितवन, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल गठवन्धनको टुङ्गो भोली सम्ममा लागि सक्ने बताउनुभएको छ । भरतपुर बिमानस्थलमा आज शनिबार बिहान पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले आजै साँझसम्ममा खाका तयार हुने बताउनु भएको हो । उहाँले...

महानगर र उपमहानगरका मेयर उम्मेदवारबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ...

हजार पटक सोचेर भोट दिनुहोस् : अध्यक्ष लिङदेन
-न्युजभित्तो

भरतपुर, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ३२ वर्ष मौका पाउने नेता तथा दलहरुले जनताले अनुभूति गर्ने गरी देशको विकास हुन नसकेको बताउनुभएको छ । भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले साँढेको टाङमुनि...

देश बचाउन राप्रपाले जनतासँग गुहार मागेको छ : उपाध्यक्ष पाण्डे
-न्युजभित्तो

भरतपुर, २ वैशाख । राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले देश बचाउन राप्रपाले जनतासँग गुहार मागेको बताउनुभएको छ । भरतपुरमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले विभिन्न बहानामा देशको मुटु कलेजो हस्तान्तरण गर्ने चलखेल भएकाले जनताले खबरदारी गर्नुपर्ने बताउनुभएको छ...

एमालेले पोखरामा मेयर छान्न चुनाव नगर्ने
-न्युजभित्तो

कास्की,२ बैशाख। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयर छान्न आन्तरिक निर्वाचन नगर्ने भएको छ । तोकिएको भन्दा बढी आकांक्षी भएको भन्दै शुक्रबार तय गरेको आन्तरिक निर्वाचन नहुने भएको हो । एक नेताका अनुसार आवेदन दिएका सबै...

एकीकृत समाजवादी पार्टी जिल्लाका सचिव एमालेमा प्रवेश
-न्युजभित्तो

दैलेख,२ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टी दैलेख जिल्लाका सचिव एमालेमा प्रवेश गरेका छन् । जिल्ला सचिव मानबहादुर खड्का एक कार्यक्रमका बीच एमाले प्रवेश गरेका हुन् । एमाले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्माले उनलाई स्वागत गरेका हुन् । खड्काले प्रेस विज्ञप्ति...

भ्रष्टाचारमुक्त पालिका बनाउन राप्रपाले नेतृत्व गर्नुपर्छ : लिङ्देन
-न्युजभित्तो

भरतपुर, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचारमुक्त पालिका बनाउन राप्रपाले नेतृत्व गर्नुपर्ने बताउनु भएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले राप्रपाले जितेका पालिकाहरुलाई भुष्ट्राचार शुन्य बनाउने दावी गर्नुभयो । राजनीतिलाई सर्वोत्तम सेवा...

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं,२ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुनेछ ।कांग्रेस केन्द्रीय कार्य...