राजनीति

भरतपुर महानगरमा हाम्रो दावी छैन : प्रचण्ड
-न्युजभित्तो

काठमाडौ, ५ बैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगर आफुहरुले दावी नगरेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भरतपुर महानगर माओवादीको बटमलाइन नभएको बताए । माओवादीले एउटा न एउटा महानगर पाँउछ होला,त्यसमा भरतपुर...

भरतपुर महानगरपालिका माओबादीलाई दिने करिब सहमति भइसकेको प्रचण्डको दावी
-न्युजभित्तो

काठमाडौं,५ बैशाख। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका माओबादीलाई दिने गठबन्धनभित्र करिब सहमति भइसकेको बताएका छन् । सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादीलाई भरतपुर महानगरपालिकाको नेतृत्व दिने...

गठबन्धनको बैठकमा प्रस्ताव : भरतपुरको मेयर माओवादीलाई उपमेयर सहित सबै वडा कांग्रेसलाई
-न्युजभित्तो

काठमाण्डौं, ५ वैशाख । बालुवाटारमा जारी पाँच दलीय गठबन्धनको बैठकमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाका विषयमा छलफल चलिरहेको छ । बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले तयार पारेको सहमतिको ड्राफ्टमाथि अहिले छलफल भैरहेको छ । सहमतिको प्रस्ताव अनुसार भरतपुर महानगरपालिकाको मेयर माओवादीको...

एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै
-न्युजभित्तो

काठमाण्डौं, ५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ । एमालेले यही वैशाख ९ गते एकै दिन राष्ट्रियस्तरमा घोषणापत्र...

सत्ता गठबन्धन : स्थानीय तहको बाँडफाँटबारे बसेको बैठक बिना निष्कर्ष टुंगियो
-न्युजभित्तो

काठमाडौं,४ बैशाख । सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा भागबण्डाबारे आज पनि सहमति जुट्न सकेन । आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समितिको बैठक बिना निष्कर्ष टुंगिएको हो । पछि सरकारका प्रवक्ता एवं सञ्चार...

माधव नेपालको गृह प्रदेशमा केपी ओलीको विशेष अभियान
-न्युजभित्तो

४ वैशाख, काठमाडौं । स्थानीय चुनाव २०७४ मा रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये एउटाको पनि नेतृत्व नेकपा एमालेले जितेन । मध्यपहाडी राजमार्गले छोएको र पहाडी समुदायको समेत बसोबास रहेको चन्द्रनिगाहपुर नगरपालिकामा उपमेयर जित्नु नै एमालेको सफलता थियो । तर अहिले...

कांग्रेस भरतपुरले बागमती प्रदेशलाई बुझायो उम्मेदवारका आकांक्षिको नामावली
-न्युजभित्तो

चितवन,४ बैशाख – नेपाली कांग्रेस भरतपुर महानगर समितिले महानगरको मेयर र उपमेयरमा आकांक्षिहरुको नामावली बागमती प्रदेशलाई बुझाएको छ । आज (आइतबार) महानगर सभापति चित्रसेन अधिकारी र उपसभापति बुद्धिकान्त न्यौपानेले नामावली बागमती प्रदेश प्रतिनिधि मोहन बहादुर बस्नेलाई बुझाएका हुन् । महानगरको...

एक-दुई दिनभित्र सम्भव नहुने ठाउँमा तालमेल हुँदैन : गगन थापा
-न्युजभित्तो

काठमाडौं,४ बैशाख – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक-दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् । बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले सम्भावना भएको ठाउँमा तालमेल हुने र नभएको ठाउँमा नहुने बताएका हुन् ।...

कांग्रेसमा गठबन्धन प्रतिस्पर्धाको बहस : भरतपुर माओवादीलाई नछोड्ने अडान
-न्युजभित्तो

चितवन,४ बैशाख– नेपाली कांग्रेसमा गठबन्धन भित्रैका दलहरूसँग ‘मित्रवत प्रतिस्पर्धा’ को बहस सुरू भएको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि ‘मित्रवत प्रतिस्पर्धा’ को बहस चलेको थियो । बैठकमा बोलेका अधिकांश शीर्ष नेताहरूले छ वटै महानगरमा पार्टीबाट मेयर पदका...

‘चुनावको नतिजा प्रतिकुल आए जिम्मा लिन्नौँ’ : राजेश्वर खनाल
-न्युजभित्तो

भरतपुर,४ बैशाख । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले निर्वाचन नतिजा प्रतिकुल आए आफूहरुले जिम्मा नलिने बताएका छन् ।भरतपुर महानगरपालिका प्रमुखको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने...