खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन लिग : सातौँ चरणका खेल शुक्रबारदेखि
-न्युजभित्तो

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल शुक्रबारदेखि शुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा एन्फाले जारी गरेको सातौँ चरणको खेल तालिकाअनुसार शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ लगाइदै
-न्युजभित्तो

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार...

‘ए’ डिभिजन लिग : जाउलाखेललाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा
-न्युजभित्तो

काठमाडौँ । मच्छिन्द्र क्लब जाउलाखेल युथ क्लबलाई हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रले जाउलाखेललाई १–० गोलले पराजित गरेको हो । मछिन्द्रका लागि विशाल राईले निर्णायक गोल...

मच्छिन्द्र र मनाङका छ खेलाडीमाथि एन्फाले लगायो प्रतिबन्ध
-न्युजभित्तो

काठमाडौँ । मैदानमा खेल खेल्ने क्रममा झगडा गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दीका खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन समितिले मच्छिन्द्र र मनाङका छ खेलाडीलाई कारवाही गरेको हो । मनाङका जगजित श्रेष्ठ र...

शहीद स्मारक ‘ए’ डिभिजन लिग : आर्मी शीर्ष स्थानमा
-न्युजभित्तो

काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सरस्वती युथ क्लबलाई हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले सरस्वतीलाई १–० गोलले पराजित गरेको हो । आर्मीका लागि पहिलो...

सन्तोष साहुखल बने ‘ए’ डिभिजन लिगमा सय गोल गर्ने पहिलो खेलाडी
-न्युजभित्तो

काठमाडौँ । सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गर्नुभएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उहाँले आजको खेलमा १००औँ गोल गर्नुभएको हो । सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस...

ब्याडमिन्टनको विश्व वरियतामा नेपालका प्रिन्स चौधौँ स्थानमा
-न्युजभित्तो

काठमाडौँ । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल १४ औँ स्थानमा पुगेका छन् । जुनियरतर्फको विश्व वरियतामा १८ औँ स्थानमा सुधार गर्दै प्रिन्स १४ औँ स्थानमा पुगेका हुन । प्रिन्सले प्राप्त...

फ्रेण्ड्ससँग बराबरीमै रोकिएपनि मनाङ ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमै
-न्युजभित्तो

काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको सोमबारको खेलमा तालिकाको पुछारमा रहेको फ्रेण्ड्स क्लबसँग बराबरीमै रोकिएपनि लिगको शीर्ष स्थानमै रहेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको चौथो चरणको पहिलो खेलमा मनाङ फ्रेन्ड्ससँग १/१...

शहीद स्मारक ‘ए’ डिभिजन लिग : लिगको शीर्ष स्थानमा उक्लियो मच्छिन्द्र
-न्युजभित्तो

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लब न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा मच्छिन्द्र एनआरटीलाई १–०...

शहीद स्मारक ए डिभिजन लिग : अपराजित रहँदै मनाङ मर्स्याङ्दी क्लव शीर्ष स्थानमा
-न्युजभित्तो

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको हो । दुई खेलमा जीत र एक खेलमा...